nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

गिरिजानन्द साह गिरिजानन्द साह
असार २०, २०८२, ७:२५ मध्यान्ह
भावि सन्‍ततिको लागि स्वार्थ समूहसंग झुक्दिन: श्रम मन्त्री भण्डारी

काठमाडौं/असार २० गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार र्‍याडिसन होटलमा भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन।

रोजगारीको लागि ‍विदेश गएका नेपालीहरु विगत १६ वर्षमा १४ हजारले ज्यान गुमाउनु गम्भिर विषय भएको उल्लेख गर्दै श्रम मन्त्री भण्डारीले श्रम र पसिना बगाउन पुगेका नेपालीहरु जीवन गुमाउनु दुर्भाग्य भएको बताए। वैदेशिक रोजगारका नाममा दिनहु सयौं व्यक्तिलाई ठग्ने कार्य कदापी स्वीकार्य नहुने बताए। वैदेशिक रोजगार व्यावासय सम्मानजनक हुन सक्ने अवस्था रहदा रहदै व्यावसायीले आफू व्यावसायी भनेर सम्मानपूर्वक भन्‍न नसक्ने अवस्था आएको बताए।

वैदेशिक रोजगारमा भएको जालसाजी र ठगीलाई इंगित गर्दै मन्त्री भण्डारीले व्यावसायीको व्यावसायिक धर्म भन्दा अन्य विषयमा केन्द्रित नहुन आग्रह गर्दै वैदेशिक रोजगारमा जाने श्रमिकको हक हितलाई समेत ध्यान दिन सुझाव दिएका छन्। नेपालीहरु विदेशमा समेत न्यून ज्यालामा काम गर्नु परेको विषयमा आफ्नो ध्यान केन्द्रित भएको भनाइ राख्दै नेपालीहरुले अन्य मुलुकका श्रमिककै हाराहारीमा तलव सुविधा पाउनु पर्ने अडान व्यावसायीहरुबाट पनि आउनु पर्ने आवश्यकता देखाए। यु.ए.ई. मा जाने श्रमिकलाई एक हजार दिराम भन्दा कमको डिमाण्ड ल्याए स्वीकार नहुने बताए। बढेको तलव भत्तामा कुनै दायाँबायाँ नगरी कडाइका साथ कार्यान्वय गर्ने भनाइ राख्दै आगामी दिनमा समेत श्रमिकको सुविधालाई क्रमश: बढाउने धारणा व्यक्त गरे। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा हेर्नु पर्नेमा आफूले अन्तर्राष्ट्रिय मञ्चहरुमा गम्भिरतापूर्वक उठाइसकिएको धारणा व्यक्त गरे। आन्तरिक होस या वैदेशिक रोजगारका समग्र क्षेत्रमा सुधारको लागी मन्त्रालयले आफ्नो कार्ययोजना अघि बढाइसकेको अवस्थामा सबै सरोकारवालाहरुले भावि सन्‍ततीको लागि एक ठाउँमा बसेर इमान्दारीपूर्वक कार्य गर्न जरुरी रहेको बताए।

Advertisment

Discussion about this post

Related Posts

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!