nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आर्थिक वर्ष २०८२/०८३ का लागि जनकपुरधाम उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८२, १०:०८ मध्यान्ह
आर्थिक वर्ष २०८२/०८३ का लागि जनकपुरधाम उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरधाम/असार १० गते। जनकपुरधाम उपमहानगरपालिकाले सोमबार १३ औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख मनोज कुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, औद्योगिकीकरण र ग्रामीण पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नीति अनुसार, कुहिने र नकुहिने फोहर छुट्याएर उर्जा र कम्पोस्ट मल उत्पादन गर्ने, त्यसलाई कृषि कार्यमा प्रयोग गरिनेछ । फोहर व्यवस्थापनका लागि जनशक्ति र प्रविधि परिचालन गरिनेछ भने छिमेकी नगरहरूसँग समन्वय गरी सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको तयारी थालिएको जनाइएको छ ।

नीति तथा कार्यक्रमा जनकपुरधामको दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा ठोस योजना लागू गरिनेछ । स्वास्थ्य क्षेत्रमा विपन्न तथा अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा, विद्यालयहरूमा स्वास्थ्य परीक्षण कक्ष, र घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

रंगभूमि मैदान र ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान, पर्यटक गाइडको कार्यविधि निर्माण लगायतका काम अगाडि बढाइनेछ । दर्ता नभएका इरिक्सालाई परिक्रमा क्षेत्रमा निषेध गरी नियमनात्मक व्यवस्था गरिने जनाइएको छ ।

विद्यालयमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापनाका साथै धुम्रपान तथा चलचित्र हेर्नेमा प्रतिबन्ध लगाइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने र प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव आयोजना गरिनेछ ।

तीन लाखसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट, समयमै कर बुझाउनेलाई महिला र पुरुष छुट छुट दिने नीति छ । कर प्रणालीलाई सहज बनाउन मोबाइल एप निर्माण गरिनेछ ।

एक वडा, एक उत्पादन तथा एक वडा, एक पशु फर्म कार्यक्रममार्फत कृषि उत्पादनमा वृद्धि गरिनेछ। उत्कृष्ट किसानलाई पुरस्कार दिइनेछ । युवा बेरोजगारलाई ५ लाखसम्म आर्थिक सहयोग, सीप विकास तालिम, र ‘विन सीप को ना जीव’ कार्यक्रम लागू गरिनेछ ।

सडक नामकरण गरी वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिने, खुला व्यायामशाला स्थापना गरिनेछ । प्लास्टिक झोला निषेध गरी वातावरण संरक्षण गरिने, विद्युतीय सवारी प्रयोगलाई प्रवद्र्धन गरिने योजना छ । उपमहानगरले स्थानीय सञ्चार माध्यमहरूलाई सशक्त बनाउन पत्रकार महासंघ तथा अन्य सञ्चार संस्थाहरूसँग समन्वय गरी सहयोग गरिनेछ । ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग तथा बस्ती विकास, आपूर्ति र उद्योग–व्यापारका विषयमा समेत विस्तृत योजना समावेश गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको यस वर्षको नीति तथा कार्यक्रम समावेशी विकास, स्वच्छता र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको देखिन्छ । नगरसभामा उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, २५ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

Tags: जनकपुरधामधनुषा खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!