nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३१, २०८२, ४:०६ मध्यान्ह
‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

जनकपुरधाम/जेठ ३१ गते। नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘मधेस टुरिज्म मीट २०२५’ कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा तीन दिनसम्म चल्ने यो कार्यक्रममा पर्यटनको विविध पक्षमाथि गहन छलफल भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले मिथिला र अवधबीचको प्राचीन सम्बन्धलाई स्मरण गर्दै भने, “त्रेता युगदेखि नै मिथिला र अवधबीच गहिरो सम्बन्ध रहेको छ। देशको सिमाना जति नै बाँडिएको भए पनि, मिथिलावासीको भावना र सांस्कृतिक एकता कहिल्यै बाँडिदैन।”

नगरप्रमुख साहले मिथिला क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्व उजागर गर्दै ‘मिथिला मध्यमा परिक्रमा’ जस्ता परम्परागत अभ्यासहरूलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले विश्वास व्यक्त गरे कि यस्ता धार्मिक यात्रा कार्यक्रमहरूले मिथिलाको वैश्विक पहिचान मजबुत बनाउने छन्।

नेपाल–भारतबीचको भिसा नलाग्ने सम्बन्धलाई ‘विशेष र दुर्लभ उदाहरण’ का रूपमा उल्लेख गर्दै साहले भने, “संसारमा थोरै देश मात्र छन् जहाँ यस्तो खुला सम्बन्ध कायम छ। यसले दुई देशबीचको आत्मीयता र विश्वासको गहिराइ देखाउँछ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सिंह शेरे, उद्योग वाणिज्य संघ मधेस प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठ, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, भारतका पर्यटन अभियन्ता डा. कौलेश कुमारलगायत नेपाल र भारतका धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तीन दिनसम्म चल्ने यस कार्यक्रमको माध्यमबाट मधेस क्षेत्रको पर्यटन सम्भावना र रणनीतिमाथि विस्तृत छलफल गरिने जनाइएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

बालश्रम र बालकार्य छुट्याउन अझै जनचेतनाको खाँचो : श्रममन्त्री भण्डारी

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र पानी संकट समाधानका लागि संघीय सरकार र दातृ निकायलाई आग्रह

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

विदेहनगरमा खानेपानीको संकट, ट्युवेलको पानी नआएपछि मोटर र डिप बोरिङ सञ्चालनमा रोक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो ३ अर्ब १ करोडको बजेट सार्वजनिक

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

श्री धर्मसंस्थाको १२औं वार्षिक साधारण सभाको सम्पन्न

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

कपिलेश्वरनाथ मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको भव्य कलश यात्रा निकालियो

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

नेपाल वैश्य कल्याण महासंघको चौथो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!