nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा “पुस्ता देखि पुस्ता” कार्यक्रम सम्पन्न, पत्रकारितामा पुस्तान्तरणको अनुभव साझा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३१, २०८२, ११:१७ बिहान
जनकपुरधाममा “पुस्ता देखि पुस्ता” कार्यक्रम सम्पन्न, पत्रकारितामा पुस्तान्तरणको अनुभव साझा

गिरिजानन्द साह/जनकपुरधाम/जेठ ३१ गते। कायापलट संस्थाको आयोजनामा, नेपाल पत्रकार महासंघ धनुषा र इन्टरनेशनल अलर्टको सहकार्य तथा युरोपियन युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा जनकपुरधाममा “पुस्ता देखि पुस्ता” शीर्षकको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले पत्रकारिताको परिवर्तनशील यात्रा र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले पुराना अनुभवहरूलाई साझा गर्ने सन्दर्भमा विशेष महत्व राखेको छ।

कार्यक्रमको अध्यक्षता कायापलट संस्थाका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले गरेका थिए। कार्यक्रममा “हिजोको पत्रकारिता अनुभव : आजको मार्गदर्शन” भन्ने शीर्षकमा गहन बहस तथा विचार–विमर्श गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा वरिष्ठ पत्रकार राम भरत साहले आफ्नो दीर्घ पत्रकारिता अनुभव प्रस्तुत गर्दै विगतका संघर्षमय दिनहरूको स्मरण गरे। वहाँले विशेष गरी राजतन्त्रको समयमा स्वतन्त्र प्रेसको अभाव, अभिव्यक्ति स्वतन्त्रताको खुम्चिएको अवस्था, र पत्रकारमाथि परेका दवाव तथा दमनको सन्दर्भमा आफैंले भोगेका अनुभवहरू साझा गरे। उनले भने, “पत्रकारिता पेशा कहिल्यै सजिलो थिएन। साँचो तथ्य बोल्नका लागि त्यति बेला हामीले अनेकौ चुनौतीको सामना गर्नुपरेको थियो।”

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले पत्रकारितामा अनुभवको सन्तुलन र पुस्तान्तरण आवश्यक रहेको औँल्याउँदै, पुराना पत्रकारका अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए।

कार्यक्रममा कायापलटका कोषाध्यक्ष बलराम शाह, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, महासंघका सदस्य कमलेश ठाकुर, महिला मानव अधिकार रक्षा सञ्जालकी प्रतिनिधि जमुना भुजेल,विभिन्न सञ्चार माध्यमका प्रतिनिधि र युवा पत्रकार लगायतको उपस्थिति थियो। सहभागीहरूले यस्ता संवादमुखी कार्यक्रमहरूले पुराना र नयाँ पुस्ताबीचको अनुभवको आदानप्रदानमा सहयोग पुग्ने र समकालीन पत्रकारिता अझ सुदृढ हुने अपेक्षा व्यक्त गरे।

कायापलट संस्थाले समाज रुपान्तरणमा पत्रकारिता, कला, मानव अधिकार तथा नागरिक सशक्तिकरणका विषयमा निरन्तर काम गर्दै आइरहेको छ। आयोजकले निकट भविष्यमा यस्तै थप कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!