जनकपुरधाम । मधेश प्रदेश सरकारको रु. ७ करोड ५० लाखको लगानीमा जनकपुरधामस्थित मैथिली विकास कोष अन्तर्गत निर्माण गरिएको ‘मैथिली भवन’को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री आदरणीय शेर बहादुर देउवा सहभागी भएका थिए।














Discussion about this post