nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माओवादीका धनुषा जिल्ला कमिटी सदस्य सहित दर्जनौ नेताहरू एमालेमा प्रवेश

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०८२, ११:४७ बिहान
माओवादीका धनुषा जिल्ला कमिटी सदस्य सहित दर्जनौ नेताहरू एमालेमा प्रवेश

माओवादीका धनुषा जिल्ला कमिटी सदस्य तथा पूर्व वडा अध्यक्ष सहित दर्जनौ नेताहरू एमालेमा प्रवेश

धनुषा/जेठ २१ गते। धनुषा जिल्लाका दर्जनौ नेताहरु माओवादी केन्द्र परित्याग नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले धनुषा जिल्ला इन्चार्ज माननीय जुलि महतोको उपस्थितिमा आयोजित एक विशेष कार्यक्रममार्फत माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा पूर्व वडा अध्यक्ष, साथै वडा अध्यक्ष पदका प्रत्यासी गणेशमान चारनाथ नगरपालिका–२ निवासी रामचलित्र महतो एमाले प्रवेश गरेका हुन्।

रामचलित्र महतोसँगै माओवादी केन्द्रका दर्जनौं अगुवा नेताहरूले पनि पार्टी परित्याग गरी नेकपा एमालेमा सामेल भएका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै माननीय महतोले जनताको सेवामा समर्पित र संगठनप्रति प्रतिबद्ध व्यक्तित्वहरूको आगमनले नेकपा एमाले अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै पार्टीको नीतिगत स्पष्टता, स्थायित्व र जनमुखी कार्यक्रमहरूमा जनविश्वास बढिरहेको बताउनुभयो।

रामचलित्र महतोले परिवर्तन, विकास र स्थायित्वको पक्षमा रहेको एमालेमा प्रवेश गर्नु आफूमात्र नभई जनताको चाहनासँग मेल खाने निर्णय भएको बताए।

यो प्रवेशलाई आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको सांगठानिक सुदृढीकरणको रुपमा हेरिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!