nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१८ औँ गणतन्त्र दिवसको अवसरमा कायापलट द्वारा “विद्याश्रम बहस” सम्पन्न, सुशासन र पारदर्शिता विषयमा छलफल

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १५, २०८२, ८:४७ मध्यान्ह
१८ औँ गणतन्त्र दिवसको अवसरमा कायापलट द्वारा “विद्याश्रम बहस” सम्पन्न, सुशासन र पारदर्शिता विषयमा छलफल

गिरिजानन्द साह/जनकपुरधाम/जेठ १५ गते। गणतन्त्र दिवसको १८ औँ वार्षिकोत्सवको अवसरमा कायापलटको आयाेजनामा, International Alert र Accountability Lab Nepal सँगको सहकार्य तथा European Union in Nepal को आर्थिक तथा प्राविधिक सहयाेगमा “विद्याश्रम बहस” कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता कायापलट संस्थाका कोषाध्यक्ष बलराम साहले गरेका थिए। कार्यक्रममा “गणतन्त्रमा सुशासन र पारदर्शिता: सपना कि सत्यता?” भन्ने विषयमा केन्द्रित बहस तथा विचार विमर्श गरिएको थियो। बहसका प्रमुख वक्ताको रूपमा परिचित सामाजिक अभियन्ता जीवन पुडासैनीले विषयमा आफ्नो धारणा राख्दै लोकतान्त्रिक व्यवस्थामा पारदर्शिता र जवाफदेहिताको भूमिका, वर्तमान चुनौतीहरू तथा युवाहरूको भूमिकामाथि प्रकाश पारे।

वक्ता पुडासैनीले गणतन्त्र केवल राजनीतिक परिवर्तनमा सीमित नभई जनताको जीवनमा अनुभूत हुने परिवर्तनका माध्यमका रूपमा स्थापना हुनुपर्नेमा जोड दिए। उनले सुशासन र पारदर्शिता कायम राख्न नागरिक सचेतना, संस्थागत उत्तरदायित्व र युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

कार्यक्रममा धनुषा जिल्लाका विभिन्न शैक्षिक संस्थाबाट आएका दर्जनौं विद्यार्थीहरू सक्रिय रूपमा सहभागी थिए। विद्यार्थीहरूले बहसको क्रममा आफ्ना धारणा प्रस्तुत गर्दै प्रश्नहरू उठाएका थिए, जसले कार्यक्रमलाई अझ सजीव र विचारोत्तेजक बनाएको थियो। सहभागीहरूले गणतन्त्र दिवसको सन्दर्भमा यस किसिमको बहस कार्यक्रमले आफूहरूलाई लोकतन्त्रप्रति अझ गहिरो सोच र उत्तरदायित्वबोध दिलाएको प्रतिक्रिया दिएका थिए।

कायापलट संस्थाले “विद्याश्रम बहस” शृंखला अन्तर्गत युवाहरूको अभिमत, चासो र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ। आयोजक संस्थाका अध्यक्ष बलराम साहले धन्यवाद मन्तव्यमा युवाहरूको सहभागिता र कार्यक्रमलाई सफल बनाउन साथ दिने सबै साझेदार संस्था तथा सहभागीहरूप्रति आभार प्रकट गरे।

कार्यक्रमले लोकतन्त्र, सुशासन र पारदर्शिताको विषयमा युवावर्गमा जनचेतना अभिवृद्धि गराउने विश्वास आयोजकले लिएका छन्।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!