nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख आरोप उपप्रमुखकै कारण पालिकाको विकासको कार्य अवरुद्ध छ

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख २८, २०८२, ९:१३ मध्यान्ह
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख आरोप उपप्रमुखकै कारण पालिकाको विकासको कार्य अवरुद्ध छ

धनुषा/बैशाख २८ गते। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले उपप्रमुख रचना माथेमा लगायत नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले नगरपालिका सञ्चालनमा निरन्तर अवरोध गरिरहेको गम्भीर आरोप लगाएका छन् । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले उपप्रमुखको भूमिकाले विकास कार्यमा बाधा पु¥याएको दाबी गरेका हुन् ।

उपप्रमुख माथेमा बहुमतको दम्भमा नगरपालिका चल्न नदिएको आरोप लगाउँदै नगरप्रमुख यादवले भने, “नगरपालिकामा राम्रो विकास गर्ने मेरो सोच र योजना छ, तर उपप्रमुखसहित केही वडाध्यक्षहरूले कुनै काम हुन दिइरहेका छैनन् । बहुमतको दम्भले उपप्रमुखले काम गर्न अवरोध गरेको बताए ।

“मसँग बहुमत छैन, साना साना काममा पनि अवरोध गरिरहन्छ । उपप्रमुख आफै तीन महिनामा एकपटक मात्र कार्यालयमा आउँछिन्, बढी समय काठमाडौंमै बस्छिन् । उपप्रमुखको यस्तो उपस्थितिले न त समयमै बैठक बस्न मिलेको छ न त न्यायिक समिति तथा राजस्व संकलनजस्ता महत्त्वपूर्ण काम अघि बढेको छ ,” उनले भने ।

उनका अनुसार न्यायिक समितिको अध्यक्ष उपप्रमुख भए पनि अहिलेसम्म तीन वर्षमा एकवटा मुद्दामा पनि निर्णय दिएको छैन। “नदी, नाला ठेक्का प्रक्रिया होस् वा बजेट कार्यान्वयन, सबैमा असहयोग गरिएको छ,” उनले गुनासो गरे ।

नगरप्रमुख यादवले आफुले अहिलेसम्म गरेका विकास योजनाहरू पनि सार्वजनिक गरे । उनले दुर्गा आधारभूत विद्यालय भवन सात करोडको लागतमा निर्माणाधीन रहेको, डेढ करोडको लागतमा ब्याडमिन्टन कर्भडहल निर्माण भइसकेको, १० करोडको लागतमा शीतभण्डारण केन्द्र निर्माण भइरहेको, र तीन करोडको कालोपत्रे सडक सम्पन्न भएको जानकारी दिए ।

उनले किसानका लागि सिँचाइका विद्युत महसुल निःशुल्क गरिएको र त्यसका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याइएको उल्लेख गरे । साथै, विद्यालयमा फर्निचरको व्यवस्था गरिएको र बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था अन्त्य गरिएको बताए ।

“३४ लाख रुपैयाँ बराबरको पोल र तार खरिद गरिसकेको छु तर उपप्रमुखले म्याद थप नगरेकाले काम अघि बढ्न सकेको छैन,” उनले बताए । नगर सौन्दर्यकरणको ३५ लाखको योजना पनि म्याद अभावकै कारण अधुरो रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा यादवले उपप्रमुख माथेमाले कार्यलय सहयोगीलाई घरको सरसफाइ, खाना पकाउनेजस्ता निजी कामका लागि प्रयोग गरेको र आफूले त्यो बन्द गराएपछि उनी असन्तुष्ट बनेको जानकारी दिए । उनले उपप्रमुखले ’रेडबुक’ नदिएको आरोपको खण्डन गर्दै बजेटको बाँडफाँट प्रत्यक्ष प्रसारणमार्फत् पारदर्शी तरिकाले गरिएको दाबी गरे ।

उनले प्रत्येक वडामा १ करोड २५ लाख, कार्यपालिका सदस्यलाई २० लाख, उपप्रमुखलाई २ करोड र आफूले २ करोड २० लाख रुपैयाँ बराबरको बजेट सञ्चालन गर्ने गरी वितरा गरिएको बताए ।

नगरप्रमुख यादवले प्रदेश सरकारको सहयोगमा २ करोडको योजना, १० करोड लागतको सभाहल निर्माण, र ४४ करोडको रिङरोड योजना अघि बढाइएको उल्लेख गर्दै पार्टीगत पूर्वाग्रहका कारण आफूले चाहेजस्तो काम गर्न नपाएको गुनासो गरे ।

पत्रकार सम्मेलनमा यादवले पार्टीगत राजनीतिक ध्रुवीकरणका कारण नगरपालिकाको सञ्चालनमा अवरोध भइरहेको उल्लेख गर्दै अवरोधका बाबजुद पनि विकास निर्माणका काम अगाडि बढाइरहेको दाबी गरे। उनीहरूको अवरोधबीच पनि करिब ८५ करोड रुपैयाँका योजना कार्यान्वयनमा रहेको नगरप्रमुख यादवले दाबी गरे ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!