nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : अढाई करोडभन्दा बढीको अनलाइन ठगी प्रकरणमा ७ युवा पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २५, २०८२, ७:५९ मध्यान्ह
धनुषा : अढाई करोडभन्दा बढीको अनलाइन ठगी प्रकरणमा ७ युवा पक्राउ

धनुषा/वैशाख २५ गते। धनुषा प्रहरीले सामाजिक सञ्जालमार्फत अनलाइन ठगी गर्ने गिरोहमा संलग्न ७ जना युवालाई सार्वजनिक गरेको छ। पक्राउ परेकाहरु धनुषा, महोत्तरी र सर्लाही जिल्लाका बासिन्दा हुन्, जसको उमेर १९ देखि २३ वर्षसम्म रहेको छ।

 

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षिय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षिय रोशन साह, २१ सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षिय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षिय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षिय राम कुमार महरा रहेका छन्।

प्रहरी नायव उपरीक्षक तथा धनुषा प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार उनीहरुले इन्स्टाग्राम, फेसबुक, टिकटक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा फेक एकाउन्ट तथा पेज बनाएर मोबाईल, लत्ता कपडा जस्ता सामाग्री सस्तोमा दिने प्रलोभन देखाई ठगी गर्दै आएका थिए।

“उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क गर्ने व्यक्तिहरुलाई अग्रिम भुक्तानी गर्न लगाई पैसा लिएको र पछि ब्लक गरेर सम्पर्कविहीन हुन्थे,” सिंहले जानकारी दिए।

पक्राउ परेका युवाहरुले २१ वटा फेक सोसल मिडिया एकाउन्ट तथा पेजको प्रयोग गरी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुले आर्थिक अवस्था कमजोर भएका गाउँघरका मानिसहरुलाई प्रलोभन देखाई तिनको नाममा विभिन्न बैंक, वित्तीय संस्था तथा मोबाइल वालेटमा खाता खोल्न लगाई ती खातामार्फत अनलाइन कारोबार गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १८७ वटा बैंक तथा वालेट खाताहरुको विवरण फेला परेको छ, जसबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।

प्रहरीले अनुसन्धान अघि बढाउँदै थप संलग्न व्यक्तिहरुको खोजी तथा आर्थिक कारोबारको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!