nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा कानु समाज नेपालको नगर कमिटी र कानु युवा मंचको २४ सदस्यीय कार्यसमिति गठन

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १२, २०८१, ९:०२ मध्यान्ह
जनकपुरधाममा कानु समाज नेपालको नगर कमिटी र कानु युवा मंचको २४ सदस्यीय कार्यसमिति गठन

चैत १२ गते। कानु समाज नेपाल जनकपुरधाम उपमहानगरपालिकामा नगर कमिटी तथा नगर युवा मंच कमिटी गठन गरिएको छ। कानु समाज धनुषाको प्रथम अधिवेशनले युवा व्यवसायी शंकरप्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ।

अधिवेशनको बन्दसत्रले सर्वसम्मतिबाट पाँच सदस्यीय समन्वय छनोट समिति गठन गरेको थियो। उक्त समितिले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा रहेका वैश्य मधेशिया कानु तथा हलवाई जातिका सक्रिय व्यक्तित्वहरुलाई कार्यसमितिमा चयन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला कार्यसमितिका सचिव प्राध्यापक मुक्तिनाथ साहले जानकारी दिनुभयो।

नवगठित कार्यसमितिका उपाध्यक्षमा सरोज कुमार साह, सचिवमा दिपमणि साह, सहसचिवमा दिलिप साह, तथा कोषाध्यक्षमा राजु साह चयन भएका छन्। साथै, कार्यसमिति सदस्यमा सुरेन्द्र कुमार साह, जिवछ साह, बद्रीप्रसाद साह, उदय साह, दिलिपकुमार साह, दिनेशकुमार साह, बलराम साह, अर्जुन साह, सरोज साह, श्याम साह, हरेराम साह, रामदेव साह, संतोषकुमार साह, रामशंकर साह, तथा प्रकाशकुमार साह सर्वसम्मतिबाट चयन भएका छन्।

नगर कार्यसमितिलाई सशक्त बनाउनका लागि कानु युवा मंच पनि गठन गरिएको छ। गणेश युवा कमिटीका पूर्व अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा २४ सदस्यीय युवा कार्यसमिति गठन गरिएको छ। युवा कार्यसमितिका उपाध्यक्षमा अजय गुप्ता, सचिवमा विकास कुमार साह, सहसचिवमा किशन साह, तथा कोषाध्यक्षमा संजय कुमार साह चयन भएका छन्। अन्य सदस्यहरूमा नरेश प्रसाद साह, गोविन्द साह, पारसमणी साह, हेमशंकर साह, राहुल साह, राकेश साह, संजिव साह, सत्यनारायण साह, इश्वरकुमार साह, राजा साह, अनिलकुमार साह, दिपककुमार साह, प्रदिप कुमार साह, गोविन्दकुमार साह, मदन साह, अमन साह, बिक्की कुमार साह, तथा संजिब साह रहेका छन्।

कानु समाज नेपाल धनुषा जिल्लाको प्रथम अधिवेशन चैत ११ गते सम्पन्न भएको थियो। उक्त अधिवेशन धनुषा जिल्ला अध्यक्ष उदय चन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रको प्रमुख अतिथि राजस्व कार्यालय जनकपुरधामका कर प्रमुख आनन्द प्रसाद गुप्ता रहनुभएको थियो। कानु समाज नेपाल राष्ट्रिय कमिटीका वरिष्ठ उपाध्यक्ष रामसागर साह तथा औरही गाउँपालिकाका उपमेयर पुनम साह विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

समारोहमा प्राध्यापक रमेश कुमार साहले स्वागत मन्तव्य राख्नु भएको थियो। झण्डै ५० जना युवा तथा विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार श्रीनारायण साहले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्राध्यापक मुक्तिनाथ साहले गर्नुभएको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!