nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा होलीलाई लक्षित गर्दै विशेष ट्राफिक सुरक्षा योजना सार्वजनिक, नियम उल्लङ्घन गर्ने सवारीसाधन भोलिपल्टमात्रै छाडिने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०८१, ७:४२ बिहान
धनुषामा होलीलाई लक्षित गर्दै विशेष ट्राफिक सुरक्षा योजना सार्वजनिक, नियम उल्लङ्घन गर्ने सवारीसाधन भोलिपल्टमात्रै छाडिने

गिरिजानन्द साह/धनुषा/चैत २ गते। होली पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। पर्वको समयमा सम्भावित दुर्घटना र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न र सवारी सुरक्षामा कडाइ ल्याउन यो योजना ल्याइएको हो।

जिल्ला ट्राफिक कार्यालय धनुषाका ईन्सपेक्टर हरी बहादुर ओलीले होलीको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कडा कारबाही गरिने जानकारी दिएका छन्। ओलीका अनुसार, पर्वको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई तत्काल नछाडिने र कारवाहीमा परेका सवारीहरू भोलिपल्टमात्रै छाडिने निर्णय गरिएको छ।

उनले भने, “होलीको समयमा सवारी चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गरेमा कडा कारबाही हुनेछ। मदिरा सेवन गरेर सवारी चलाउने, सवारी अनुमतिपत्र नभएका चालक, ओभर स्पिड, र नियम उल्लङ्घन गर्ने अन्य गतिविधिहरूमा संलग्न सवारीसाधनहरूलाई नियन्त्रणमा लिइनेछ। कारवाहीमा परेका सवारीहरू होलीको भोलिपल्ट मात्रै छाडिने व्यवस्था मिलाइएको छ।”

यस क्रममा, मदिरा सेवन परीक्षण (मापसे चेकजाँच), सवारी चालकहरूको अनुमति पत्र जाँच, सवारी साधनहरूको कागजात जाँच, तथा सवारीको प्राविधिक अवस्था परीक्षणमा विशेष ध्यान दिइने छ।

ट्राफिक प्रहरीको टोलीले धनुषाका मुख्य सडक, चोक, र संवेदनशील क्षेत्रहरूमा चेकजाँच र निगरानी कडा पार्ने तयारी गरेको छ। सुरक्षा सतर्कता बढाउनका लागि सीसीटीभीको प्रयोग र मोबाइल पेट्रोलिङसमेत गरिने बताइएको छ।

ईन्सपेक्टर ओलीले सर्वसाधारणमा सुरक्षित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दै भने, “होली रमाइलोको पर्व हो, तर अनुशासनमा रहेर रमाइलो गर्नुहोस्। नियम उल्लङ्घन गरेमा कानुनी कारबाही सामना गर्नु पर्नेछ।”

यस अतिरिक्त, ट्राफिक कार्यालयले सवारी चालक र सर्वसाधारणबीच जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सडक सुरक्षासम्बन्धी सचेतनामूलक सन्देशहरू प्रसारण गरी दुर्घटनाको जोखिम न्यूनिकरण गर्ने लक्ष्य राखिएको छ।

धनुषाका स्थानीय प्रशासनले पनि शान्तिपूर्ण र सुरक्षित रूपमा होली पर्व मनाउन सबैलाई आह्वान गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारले दशैंअघि नै गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कार्यविधी तयार हुँदै

माघ देखि ५ लाखभन्दा बढी नगद कारोबारमा प्रतिबन्ध

जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने

जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने

सरकार र जेनजीबिच १० बुँदे सम्झौता

सरकार र जेनजीबिच १० बुँदे सम्झौता

मधेस प्रदेश : नक्कली नोटसहित दुई जना पक्राउ

अवैध सात लाखसहित एक जना पक्राउ

जनकपुरधामको कटैया चौरीमा मिथिला डिपार्टमेन्ट स्टोरको पाचौं शाखाको उद्घाटन

जनकपुरधामको कटैया चौरीमा मिथिला डिपार्टमेन्ट स्टोरको पाचौं शाखाको उद्घाटन

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!