nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टुर गाईड एशोसिएसन मधेश प्रदेशद्वारा आयोजित होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २९, २०८१, १०:५७ बिहान
टुर गाईड एशोसिएसन मधेश प्रदेशद्वारा आयोजित होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २९ गते। टुर गाईड एशोसिएसन मधेश प्रदेशको आयोजनामा बिहीबार भव्य होली मिलन समारोह सम्पन्न भएको छ। मधेश प्रदेशको अध्यक्ष विक्रम साहको अध्यक्षता तथा प्रमुख अतिथि सुदर्शन लाल कर्णको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

होली मिलन समारोहमा टुर गाईड एशोसिएसन मधेश प्रदेशका पदाधिकारीहरू, सदस्यहरू तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई अझ उल्लासमय बनाएको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई अबिर लगाएर आत्मीयता साटासाट गरे। होलीको पारम्परिक र सांस्कृतिक महत्व झल्काउँदै रंगहरूको माध्यमबाट उपस्थित सबैले उत्साह व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन टुर गाईड एशोसिएसन मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष राम भगत यादवले गरेका थिए। समारोहका क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान-प्रदान तथा आपसी सद्भाव अभिव्यक्त गरियो। कार्यक्रमले समाजमा एकता, मेलमिलाप र सौहार्दता बढाउने उद्देश्य राखेको थियो। होली पर्व हिन्दू संस्कृतिको महत्वपूर्ण चाडमध्ये एक भएको र यसले मानिसहरूबीच आपसी प्रेम, सद्भाव र मित्रता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा वक्ताहरूले बताएका थिए।

कार्यक्रमका विशेष अतिथिहरुमा न्यू भीजनका अध्यक्ष अम्भु प्रसाद साह, SOTTO Nepal का अध्यक्ष वीरेन्द्र साह, वार्ड नं. १ का पूर्व वार्ड अध्यक्ष सत्रुधन प्रसाद साह, PPC का अध्यक्ष कमलेश मण्डल, पूर्व वार्ड सदस्य निरञ्जन यादव, समाजसेवी दिलीप थापा, सन्तोष थापा मगर, शैलेन्द्र यादव, शैलेन्द्र साह, लक्ष्मण यादव, मो. जकिर सेख तथा पत्रकारहरू गिरिजनन्द साह र ओम प्रकाश साह लगायतको गरिमामय उपस्थिति रहेको थियो।

टुर गाईड एशोसिएसन मधेश प्रदेशका अध्यक्ष विक्रम साह, बरिष्ठ उपाध्यक्ष राम भगत यादव, उपाध्यक्ष सरोज झा, महासचिव मोनु गुप्ता, सचिव विकास साह, कोषाध्यक्ष राज कुमार ठाकुर, सदस्यहरू रुक्मिणी साह, राम नारायण महतो, आरती कुमारी महरा, रोहित यादव लगायतका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

समारोहको समापनमा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले होलीको सन्देश सुनाउँदै आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरू आयोजना गरिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सफल आयोजनामा टुर गाईड एशोसिएसन मधेश प्रदेशका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूको विशेष योगदान रहेको थियो।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!