nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाको होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २८, २०८१, ८:५२ मध्यान्ह
नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाको होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २८ गते। नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाले आयोजना गरेको होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। बुधबार संघको कार्यालयमा संघका अध्यक्ष प्रमोद कुमार आग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

होली मिलन समारोहमा संघका पदाधिकारीहरू, सदस्यहरू तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरे। रंग र उमंगको पर्वका रूपमा मनाइने होलीको अवसरमा उपस्थित व्यक्तिहरूले उल्लासपूर्वक रंग लगाएर खुशीयाली व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाका अध्यक्ष प्रमोद कुमार आग्रवाल, निवर्तमान अध्यक्ष सत्यनारायण साह, बरिष्ठ उपाध्यक्ष राजकिशोर साह, थोक विक्रेता तर्फका बरिष्ठ उपाध्यक्ष सन्तोष कुमार साह, खुद्रा विक्रेता तर्फका उपाध्यक्ष रामनाथ प्रसाद साह, सचिव डा. सरोज राय यादव, कोषाध्यक्ष चन्द्र भुषण प्रसाद साह, सहसचिव मणिशंकर प्रसाद साह, सह-कोषाध्यक्ष बिनोद कुमार पंजियार, थोक विक्रेता तर्फका सदस्य प्रमोद ठाकुर, खुद्रा विक्रेता तर्फका सदस्य जय शंकर साह, संजय जलान, मनोहर ठाकुर, धैर्यकान्त झा, विजय कुमार साह तथा संघका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पाल औषधि व्यवसायी संघ धनुषा शाखाका विशिष्ट व्यक्तिहरूले होलीको महत्वबारे मन्तव्य राख्दै आपसी सद्भाव र भाइचारालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। संघका अध्यक्ष प्रमोद कुमार आग्रवालले होली पर्व आपसी प्रेम, सद्भाव र मेलमिलापको प्रतीक भएको बताउँदै व्यवसायीहरूबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउने संदेश दिए। उनले संघको तर्फबाट सबै व्यवसायीहरूलाई सुखद होलीको शुभकामना व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले संघद्वारा आयोजित होली मिलन समारोहको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउने धारणा व्यक्त गरे। यो उत्सवमय माहोलले उपस्थित सबैलाई उल्लासित बनाएको थियो भने अन्त्यमा सामूहिक भोजको समेत आयोजना गरिएको थियो।

 

 

 

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!