nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशको सबै भन्दा ठूलो वाटर पार्कको भोलि भव्य उद्घाटन हुने

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २२, २०८१, ९:४६ मध्यान्ह
मधेश प्रदेशको सबै भन्दा ठूलो वाटर पार्कको भोलि भव्य उद्घाटन हुने

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २२ गते। मधेश प्रदेशको राजधानी एवं मिथिलाको पावन भूमी जनकपुरधाममा यस प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क संचालन हुन लागेको छ ।

विहिवार वाटर पार्कमै पत्रकार सम्मेलनको आयोजना गरी जानकी फन पार्क एण्ड रिसोर्टको प्रबन्धक निर्देशक गुड्डु जैनले यस वाटर पार्कको उद्घाटन नेपालको चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितीमा यही फागुन २३ गते बिहान ११ बजे हुन गइरहेको बताएका छन्। यस पार्कको क्षेत्रफल ३ लाख स्क्वायर फिट रहेको छ, जसमा मल्टीलेन स्लाइड टु लेन, वडी वेभ स्लाइड, हाइ स्पिड वडी स्लाइड , ओपेन वडी टर्निङ्ग स्लाइड, ओपेन फ्लोट स्लाइड। वेभ पुल, रेण डान्स, ५ प्लेटर्फम वाटर प्ले सिस्टम र यस्ता धेरै मनोरञ्जनका उपकरणको निर्माण सम्पन्न भइसकेको जैनले जानकारी दिएका छन् । साथै यहाँ आगन्तुकहरुका लागि पर्याप्त पार्किंगको व्यवस्था समेत रहेको बताएका छन् ।

यस वाटर पार्कमा दक्ष तथा अनुभवी कर्मचारीहरुको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म संचालनमा रहने जनकारी दिएका छन् । यस पार्कमा प्रवेश गर्ने ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क लाग्ने छैन भने, अन्यको हकमा प्रति व्यक्ति कर सहित रु. ९५० प्रवेश शुल्क निर्धारीत गरिएको छ । साथै पानीको स्वच्छता कायम गर्न पार्कमा हाल ४ वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको र आगन्तुकहरुका लागि कस्ट्युम तथा लकर उपलब्ध गराउने व्यवस्था पनि रहेको बताएका छन् ।

सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म यस पार्कको निर्माणमा १२ करोड ५० लाखको लागतमा बनेको यस वाटर पार्कमा १८ हजार स्क्वायर फिट क्षेत्रफल रहेको मधेशकै सबैभन्दा ठूलो रेस्टुरेण्ट कमप्लेक्स अन्तरगत अत्याधुनिक किचेन, कन्फ्रेन्स हल, बार, केविनहरु, आदि निर्माधीन रहेको जैनले जानकारी दिएका छन् । पर्यटन प्रबद्र्धन गर्नुका साथै रोजगारीको अवसर सृजना गर्नु र यस क्षेत्रका जनताहरुलाई मनोरंजन प्रदान गर्नुको मुख्य उदेश्यले खुल्न लागेको यस वाटर पार्कमा उद्घाटनका दिन निशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी गराएका छन् ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!