nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माइती नेपाल धनुषाको वार्षिक प्रतिवेदन सार्वजनिक,एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलन

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १५, २०८१, १०:४३ मध्यान्ह
माइती नेपाल धनुषाको वार्षिक प्रतिवेदन सार्वजनिक,एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलन

धनुषा/फागुन १५ गते। माइती नेपाल धनुषा जनकपुरधाम शाखाले सन् २०२४ को आफ्नो वार्षिक कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ।आज जनकपुरधाम उपमहानगरपालिकामा मिटिंग गर्दै माइती नेपाल धनुषा जनकपुरधाम शाखाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले संगठनले एक वर्षभर गरेका महत्वपूर्ण कामहरुको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार, २०२४ मा माइती नेपाल धनुषा शाखाले गृह संरक्षणमा १०० जना महिला तथा बालबालिकालाई आश्रय दिएको थियो। तिनमध्ये १८ वर्षभन्दा कम उमेरका ४६ जना र १८ वर्षभन्दा माथिका ५४ जना रहेका थिए। विभिन्न समस्यामा परेका तथा आन्तरिक उद्दार गरिएका ६५ जना, जबरजस्ती करणी पीडित ४ जना, म.बे.बि. मुद्दाका पीडित ३ जना, भारतबाट उद्दार गरिएको १ जना, लैंगिक हिंसाबाट प्रभावित १ जना र सीमावर्ती क्षेत्रबाट उद्दार गरिएका ४४ जना महिला तथा बालबालिका पनि गृह संरक्षणमा राखिएको थियो।

यसैगरी, घरेलु हिंसा तथा अन्य समस्यामा परेका १७२ जनामध्ये १०० जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो। उद्धार र संरक्षणमा रहेका धेरैलाई परिवारसँग पुनर्मिलन गराइएको थियो। साथै, सीमा क्षेत्रमा ८,३८२ साधन चेकजाँच गर्दा ५,१९२ जनालाई आवश्यक परामर्श दिइएको थियो। खोजतलासका १५ निवेदनहरुमध्ये १ जनालाई सफलतापूर्वक फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको थियो।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सामाजिक महाशाखाका प्रमुख मिहिलाल यादव, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

माइती नेपाल धनुषा जनकपुरधाम शाखाले एक वर्षभर गरेका यी प्रभावकारी कार्यहरूले महिला तथा बालबालिकाको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि