nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा माताको दर्शन संगै २०८१ साल माघ १२ गते शनिबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १२, २०८१, ८:३४ बिहान
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष : योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ । राज्यले गरेका विकृतिको चर्चा हुनेछ । संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।

वृष : सोचेको काम नबन्दा मन उदास हुनेछ । लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ । व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ ।

कर्कट : पुराना साथीसँग मित्रता बढ्नेछ । संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ । तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ । परिवारबाट धोका हुने योग छ ।

सिंह : तपाईंको राशिमा सूर्य र बुध पुगेका छन् । यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । धन आर्जन गर्ने नयाँ योजना बन्नेछन् । परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ । परिवारको सकारात्मक सहयोग मिल्नेछ । सामाजिक संस्थामा एकता हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ ।

तुला : तपाईंका कार्ययोजना सफल बन्नेछन् । शिक्षामा सफलता मिल्नेछ । आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ । समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ । पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ । तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ । सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ । पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ ।

धनु : समय राम्रो छ । तपाईंका गलत काम लुक्नेछन् । लगानीका स्रोत राम्रा छन् । शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सुख र दुःखमा परिवारको साथ मिल्नेछ ।

मकर : बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ । आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ । अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ ।

कुम्भ : आफ्नै कारणले शत्रु बढ्नेछन् । बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ । साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन् । परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ । बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ ।

मीन : अप्रिय समाचारले मन अशान्त बन्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ । परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!