nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विदेह नगरपालिकामा स्कूलहरुप्रति मेयर दासको एक्सन, सरस्वति पूजामा विद्यार्थीबाट चन्दा नलिन निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
माघ ९, २०८१, १०:०९ मध्यान्ह
विदेह नगरपालिकामा स्कूलहरुप्रति मेयर दासको एक्सन, सरस्वति पूजामा विद्यार्थीबाट चन्दा नलिन निर्देशन

माघ ९ गते। धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले जनगुनासोलाई कदर गर्दै बालबालिकाहरुबाट कुनै प्रकारको चन्दा शुल्क नलिन निर्देशन दिएका छन् ।

विभिन्न समुदायिक तथा संस्थागत विद्यालयहरुमा सरस्वति पूजाको नाममा चन्दा आतंक मच्चाएको जनगुनासो बढेपछि मेयर दासले सोमबार कुनै प्रकारको चन्दा वा शुल्क नलिन निर्णय गरेका हुन् ।

विदेह नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहका अनुसार, विदेह नगरपालिकाभित्र संचालनमा रहेको सरकारी वा नीजि विद्यालयहरुले बालबालिकाहरुबाट चन्दाको नाममा अवैद्य रकम असुली गरिरहेको सूचना प्राप्त भएपछि कुनै प्रकारको चन्दा वा शुल्क नलिन निर्णय गरिएको बताए । उनले भने–मेयर साहबसँग धेरै जनगुनासो आयो, गरिब, विपन्न बालबालिकाहरुले पनि सरस्वति पूजाको लागि चन्दा दिनुपर्ने, नदिए छात्रवृतिबाट कटिने जस्ता प्रावधानप्रति ध्यानाकर्षण गर्नुभएको छ । उहाँसँग स्थानीयहरुले गुनासो गरेपछि यस्तो निर्णय गर्नुभएको छ ।

मेयर दासले आफू गरिब, दलितको नेतृत्व गरिरहेको बताउँदै उनीहरुलाई आईपर्ने समस्याप्रति गम्भिर भएको बताए । उनले भने, –जुन विद्यालयमा सरस्वति पूजाको लागि रकम अपुग हुन्छ, त्यहाँ हामीले व्यवस्थापन गर्नेछौँ भनेर भनिदिएको छु । सरस्वति पूजा पूजा जस्तै हुनुपर्छ, सरस्वति पूजाको नाममा विकृती मच्चाउन कुनै बालबालिकाले चन्दा दिने छैन् । पूजा प्रसादको लागि हामी छौँ । सकेसम्म विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट पूजाआजा गर्न निर्देशन दिएको छु । कार्यन्वय गर्ने विद्यालयलको तलब भत्ता र अन्य सुविधा पनि कटौती हुनेछ ।

मेयर दासले नगरपालिकाको निर्देशन नमान्ने समुदायिक विद्यालयका शिक्षकहरुको तबल काटेर विद्यार्थीहरुलाई रकम फिर्ता गरिने जनाए । उनले नीजि विद्यालयले मनोमानी गरे स्थानीय सरकारको ऐन बमोजिम कारवाही हुने तथा अन्य कानुनी सुविधाहरु कटौती गर्ने चेतावनी दिए । धनुषा जिल्लामा विदेह नगरपालिकाका मेयर बेचन दास यस्ता निर्णय गर्ने पहिला जनप्रतिनीधिको रुपमा चिनिएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि