nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै धनुषा जिल्लाको धनुषाधाम–२ मंगलपुरकी श्यामुकुमारी मिडियामा

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १६, २०८१, ८:५७ मध्यान्ह
श्रीमानको हत्यारालाई कारबाहीको माग गर्दै धनुषा जिल्लाको धनुषाधाम–२ मंगलपुरकी श्यामुकुमारी मिडियामा

जनकपुरधाम/पुस १६ गते । धनुषा जिल्लाको धनुषाधाम–२ मंगलपुरकी श्यामुकुमारी ठाकुरले आफ्नो श्रीमानको हत्यारामाथि कारबाहीको माग गरेकी छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले आफ्नो श्रीमान योगेन्द्र ठाकुरको हत्यामा संलग्न शिवजी यादवलाई उन्मुक्ति दिइएको बताएकी हुन् । श्यामुकुमारीका अनुसार गत २०८१ साउन १४ गते शिवजीसहित ८ जनाले उनको श्रीमानको हत्या गरेका थिए । उनीहरुले घरमै आएर आफ्नो श्रीमानको हत्या गरेको र सो क्रममा आफूसमेत गम्भीर घाइते भएको उनले सुनाईन् ।

त्यसपछि, शिवजीसहित ८ जनाविरुद्ध आफूले किटानी जाहेरी दिएको उनले बताईन् । सो क्रममा अदालतले शिवजीसहित रामपुकार मुुखिया, सूर्य मुखिया र नागेश्वर मुखियालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । श्यामुकुमारीका अनुसार सूर्य र नागेश्वर आमा÷छोरा हुन् । उनीहरुलाई हत्या स्वीकार गर्न लगाएर शिवजी साधारण तारेखमा छुटेका छन् । श्यामुकुमारीका अनुसार घटनाको मुख्य नाइके शिवजी हुन् । मृतक योगेन्द्रले शिवजीसँग साढे ३ लाख ऋण लिएका थिए । उनले शिवजीलाई एक पटक ६ लाख, अर्को पटक ३ लाख गरी कूल ९ लाख फिर्ता गरिसकेका थिए ।

तर, शिवजीले ऋण लिँदाको तमसुक र जग्गा फिर्ता गर्न नमानेपछि योगेन्द्रले उजुरी दिएका थिए । सोही उजुरी गरेको कारण देखाउँदै शिवजीले अनेक धाकधम्कीसमेत दिने गरेको श्यामुकुमारीको भनाइ छ । ‘शिवजी यादव हाम्रो साहु छ । शिवजी यादवसँग मेरो श्रीमानले साढे ३ लाख रुपैयाँ ऋण लिनुभएको थियो । मेरो श्रीमानले एक पटक ६ लाख, अर्को पटक ३ लाख दिनुभएको थियो । पटक–पटक उसले धाकधम्की दिइरहेको थियो । मोबाइलमा रेकर्ड पनि छ । पटक–पटक गरेर ९ लाख दिनुभएको छ । मेरो ५ कठ्ठा जग्गा पनि लिनुभएको छ । तमासुक बनाएको पनि फिर्ता दिएको छैन,’– उनले भनिन् । आफ्नो

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि