nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा माताको दर्शन संगै २०८१ साल पुस ११ गते बिहीबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ११, २०८१, ६:४८ बिहान
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष : दिन राम्रो छ। थालेका काम सफल हुनेछन्। मन खुशी हुनेछ। राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ। राजनीतिक तहमा अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मन प्रशन्न रहनेछ। खानपानमा गढबढी हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। हाकिमको प्रेसर हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ। परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ।

कर्कट : दिन सामान्य छ। आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ। साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ। सामूहिक काममा फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ। आफूभन्दा ठुलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। नियमित काम गर्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ।

तुला : मनमा उत्साह बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले अरुको काम गर्दा आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने दिन छ। राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ। अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ। रोगसँग लड्ने क्षमता भने वृद्धि भएको छ। दैनिकी सहज छ। ठुला कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

धनु : दिन राम्रो हुनेछ। आम्दानीको दृष्टिले दिन अब्बल छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ। आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ। परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन्।

मकर : दिन सामान्य राम्रो छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ। वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ। राजनीतिक सहकर्मीले साथ दिनेछन्। परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले सानो कुराले सताउन सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पुरानो रोगले सताउने जोखिम बढी छ। सुरुवाती साढेसाती दशाले गर्दा मनमा खटपटी बढ्नेछ। गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!