nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा माताको दर्शन संगै २०८१ साल पुस ६ गते शनिबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ६, २०८१, ७:२५ बिहान
आज पाथिभरा देवी को दर्शन गरि श्रावण २५ गते बिहीबारको राशिफल हेर्नुहोस

मेष: दिन सकारात्मक छ। शिक्षामा प्रगति हुनेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। गुरुका सुझावअनुसार अघि बढेमा व्यवहार सहज बन्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। तर, राजनीतिक क्षेत्रमा झुटो आश्वासनले सताउने देखिन्छ।

वृष: दिन सामान्य छ। उपचार गरिरहेको अवस्थामा स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने केही निराशा हुनसक्छ। राजनीतिमा समय दिनु उपयुक्त हुनेछैन। पश्चिमतर्फ लामो यात्रामा नजानु राम्रो हुनेछ।

मिथुन: सम्पत्ति अरूको हातमा पर्ने जोखिम छ। तपाईंको मेहनतको जस अरूले लिने सम्भावना छ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा गरेको लगानी विदेशभन्दा फाइदाजनक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

कर्कट: धनलक्ष्मीको योग छ। सम्पत्तिको सही उपयोग गर्नुपर्नेछ। साना विषयमा विवाद गर्नु हानिकारक हुनसक्छ। बिहान धार्मिक कार्यमा सहभागी हुँदा दिन शान्त रहनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने सम्भावना छ। लगानी गरेमा लाभ हुनेछ।

सिंह: तपाईँको राशिमा चन्द्रमाको प्रभाव देखिनेछ। साथीभाइले तपाईँको कामको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रमा लगानी गर्दा सफल हुनेछ। विदेशतर्फको आकर्षण बढ्नेछ। परिवारमा विवाद हुँदा तर्क नगर्नु उपयुक्त हुनेछ।

कन्या: आज सञ्चित धन खर्च हुने सम्भावना छ। साथीभाइले आलोचना गर्नसक्छन्, त्यसैले सचेत रहनुहोस्। ठूलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ। सहकार्य गरेर अघि बढेमा फाइदा हुनेछ। छिमेकमा भएका शुभकार्यले मन प्रफुल्ल बनाउनेछ।

तुला: इज्जत बचाउन सम्पत्ति खर्च गर्नुपर्ने दिन हुनसक्छ। बौद्धिक क्षेत्रमा तपाईँले गरेको कामको चर्चा हुनेछ। परिवारभन्दा बाहिरका व्यक्तिबाट तपाईँको प्रशंसा हुनेछ। स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस्।

वृश्चिक: दिन सामान्य रहनेछ। सहकर्मीसँग सहकार्य गर्दा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रविधिक शिक्षामा गरिएको प्रयास सफल हुनेछ। शनिदेवको प्रभावले साना कुरामा ठूला समस्याहरू उत्पन्न हुनसक्छ।

धनु: दिन राम्रो छ। व्यापारमा गरिएको प्रयास सफल हुनेछ। चिसो मौसममा न्यानो कपडाको व्यापार लाभदायक हुनेछ। चिसोबाट बच्न सकेमा दीर्घकालीन रोगको असर कम हुनेछ। शिक्षामा उत्साह र लगानीबाट फाइदा हुने सम्भावना छ।

मकर: दिन सामान्य छ। पूर्वतर्फ लामो यात्रा नगर्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा झुटा आश्वासनबाट सचेत रहनु आवश्यक छ। शनिदेवको कृपा पाउन पिपलको दर्शन गर्नुहोस्।

कुम्भ: आज शुभग्रहको प्रभावले तपाईँको दिन सकारात्मक हुनेछ। शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा संलग्न हुनुभन्दा टाढा रहनु उपयुक्त हुनेछ।

मीन: अनुत्पादक क्षेत्रमा खर्च बढ्ने सम्भावना छ। चिसोबाट स्वास्थ्य समस्या हुनसक्छ, त्यसैले सचेत रहनुहोस्। शिक्षामा प्रयास गर्दा ढिलासुस्ती हुनेछ। तर, मेहनत गरेमा शिक्षामा फाइदा हुनेछ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि