nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको नगराईन नगरपालिकामा मेयर–उपमेयरको विवादले ठप्प

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर १०, २०८१, ७:३३ मध्यान्ह
धनुषाको नगराईन नगरपालिका विवाद : मेयर–उपमेयरबीच दुई बुँदे सहमति

मंसिर १० गते। धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद साम्य भएको देखिए पनि अवस्था मिलेको छैन । नगराईन नगरपालिकाको नगर सभा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन् । मेयर विनय कुमार यादवले नगरसभा गर्न चाहने तर उपमेयर राधादेवी यादवले नमान्ने गर्दा नगरपालिकाको सबै आर्थिक कारोबार ठप्प भएको छ ।

धनुषाको नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवादका कारण नगरपालिकाको कामकाज पाँच महिनादेखि ठप्प भएको छ। नगरसभा नहुँदा शिक्षक, कर्मचारी, र सेवाग्राहीहरूले तलब र सेवासुविधा पाउन सकेका छैनन्।

पालिकाको सम्पूर्ण कामकाज पाँच महिनादेखि ठप्प हुँदा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सेवालगायत विकास निर्माणका कामहरुसमेत ठप्प छ । लामो समयदेखि ठप्प रहँदा स्थानीयस्तरमा नगराईन नागरिक समाज युवा समूहको सक्रियतामा मेयर र उपमेयरलगायत विभिन्न दल तथा जनप्रतिनिधिहरुको उपस्थितिमा नगरसभाका लागि सकारात्मक देखिएको थियो । तर केही दिनदेखि लगातार बस्दै आएको पालिकाको बैठकमा मेयर विनयकुमार यादवले स्थानीय तहको सरकार सञ्चालन सम्बन्धी कार्यविधि २०७६ खारेजी नगरी संशोधनका लागि प्रयास गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सशंकित भएका छन् ।

उपमेयर राधादेवी यादवले सामूहिक रुपमा मेयरले आफूहरुसंग गरेको सहमति लागु नगरी स्थानीय तहको सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन नगरी पुरानै कार्यविधि संशोधन गर्न खोजेपछि आफूहरुले विरोध गरेको बताइन् । दुई दिनदेखि नगराईन नगरपालिकामा हुँदै आएको मेयर–उपमेयर बीचको संवादसमेत हुन नसकेको उपमेयर राधादेवीले बताइन् । जसले गर्दा नगराईन नगरपालिकाको विवादका कारण ०८१/८२ को नगरसभासमेत हुन सकेको छैन ।

मेयर यादवले अहिलेसम्म दुवै पक्षबीचको वार्ता संवाद सकारात्मक रहे पनि टुंगो लाग्न अझै केही दिन लाग्ने बताए । उनले भागवण्डादेखि कार्यविधि संशोधन समेत प्याकेजमै सहमति गर्न खोजेकाले केही समय लम्बिएको प्रस्ट गरे । उनले नगराईन नगरपालिकाको नगरसभा यसै साताभित्र मिति तोकेर सम्पन्न भएसंगै नगरासभाबाट नीति, कार्यक्रम र बजेट पनि पारित र सबैले तलब भत्तालगायतका सेवा सुविधाहरु पाउने आश्वासन दिए ।

उपमेयर राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि सभा हुन सकेको छैन । उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान लिएकी छन् । आन्दोलनका कारण अहिले नगरपालिकाको कामकाज ठप्प छ ।

अर्कोतर्फ विद्यालय र स्वास्थ्य सेवा केन्द्र खोल्नुपर्ने भन्दै मेयर र उपमेयरको विरोधमा नगराईन नागरिक समाज समूहले आइतबारदेखि आन्दोलन थालेका छन् । समूहका संयोजक आदर्श मण्डल र सहसंयोजक विश्वनाथ साहलाई इलाका प्रहरी कार्यालय फुलगामाले पक्राउ गरी आन्दोलन नगर्ने सर्तमा साँझमा रिहा गरेका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि