nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथिभरा माताको दर्शन संगै २०८१ साल कार्तिक २१ गते बुधबारको राशिफल हेर्नुहोस

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २०, २०८१, ११:३८ मध्यान्ह
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष : दिन सहज बन्नेछ । बिहान गणेशको पूजा गरेमा सोचेको काम बन्नेछ । उच्च कोणमा चन्द्रमा पुगेका छन् । सोचेको काम सार्थक बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

वृष : दिन राम्रो छ । रिसको व्यवस्थापन गर्नुपर्नेछ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । परिवारले उचित सल्लाह दिनेछन् । विदेशी रमझमले मन तान्नेछ ।

मिथुन : दिन सहज छ । धनस्थानमा कर्कटका चन्द्रमा परेकाले मंगल चौथीको फल प्राप्त हुनेछ । शिक्षामा जोस र जाँगर बढ्नेछ । वैदेशिक लगानी गरेको भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कर्कट : मंगल चौथीको व्रत लिएमा दिन सहज बन्नेछ । शिक्षामा तपाईंको प्रगति हुनेछ । निजी क्षेत्रको शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा हात लगाएको भए उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

सिंह : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको उचित सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ ।

कन्या : तपाईंले गरेको दुःखको फल अर्काले खाने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।

तुला : दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विदेशको रमझमले मन तान्नेछ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । मानसिक भन्दा पनि प्राकृतिक रुपले सबल बन्ने दिन छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ । बौद्धिक क्षेत्रमा चालेको पाइला सफल बन्नेछ । साना मसिना कुरामा रिस उठ्ने भएकाले शान्त बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा तपाईंको प्रतिभाको कदर हुनेछ ।

धनु : दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा भने खानपानमा समस्या हुने जोखिम देखिन्छ । साथीभाइको साथ मिल्नेछ ।

मकर : चाडपर्वले तपाईंलाई ऋणको भारी बोकाउने छ । दिन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । आज तपाईंको उन्नति र प्रगति सार्वजनिक गर्ने हो ।

कुम्भ : साना कुरामा रिस उठ्ने हुन्छ । रिस दबाउने कोशिस गर्नुपर्नेछ । लगानीको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । प्रेम समबन्ध सुमधुर बन्नेछ ।

मीन : दिन राम्रो छ । सोचेका काम बन्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिक संगठनमा तपाईंलाई अप्ठेरो पार्ने साथी सक्रिय छन् । प्रेम सम्बन्ध समधुर बन्नेछ ।

राशिफलले जे जस्तो भने तापनी तपाईँको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!