nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हनुमान जी बाबाको दर्शन संगै २०८१ साल कार्तिक २० गते मंगलबार राशिफल हेर्नुहोस

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २०, २०८१, ६:५२ बिहान
मंगलबार हनुमानको पूजा-पाठ गरे हुन्छ हर मनोकांक्षा हुन्छ पूरा

मेष : धनस्थानका वृहस्पति बक्र भएकाले आफ्नो हातले ठुलो लगानी नगर्नु राम्रो हुनेछ । बिहान शिवजीको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । दिन खराब भएकाले यात्रामा सचेत बन्नुपर्नेछ ।

वृष : दिन सामान्य छ । आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । राज्यका अंगमा भए तपाईंको बढुवा हुनेछ । स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग छ । परिवारमा भने कर्तव्य मात्र पुरा गर्नुपर्नेछ ।

मिथुन : धनको लेखाजोखा गर्दा आम्दानी भन्दा खर्च बढी हुनेछ । आफूभन्दा सक्रिय रहेका प्रतिस्पर्धीलाई सानो नसोच्नु राम्रो हुनेछ । आफन्त तपाईंविरुद्ध सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । पञ्चम भावमा शुभग्रह भएकाले तपाईंको बोलीले ठुलो काम बन्नेछ । परोपकारमा सहभागी भएमा राम्रो हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा सहज बन्ने योग छ । धार्मिक यात्रा हुनेछ ।

सिंह : दिन राम्रो छ । दाजुभाइको सहयोगले ठुलो काम बन्नेछ । राजनीतिक संगठन तपाईंको पक्षमा भएकाले ठुलो काम गर्ने अवसर मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : आज अरुले कुरा काट्ने भएकाले तपाईं शान्त बन्नुपर्नेछ । मनमा आउने खटपटी शान्त पार्न गणेशको चिन्तन र सम्झना गर्नु राम्रो हुनेछ । परिवारले तपाईंलाई सही सल्लाह दिनेछन् ।

तुला : धन आर्जन गर्ने दिन हो । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । पठनपाठनलाई अल्छीपनले दुःख दिनेछ । निशुल्क सेवा गर्ने अवसर प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । मनमा हुने झन्झट हटाउने प्रयास गर्नुपर्नेछ । साना कुराले मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । प्राविधिक क्षेत्रमा सफलता मिल्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । महत्वकांक्षी योजना अगाडि नबढाउनु राम्रो हुनेछ । राजनीतिक संगठनले तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी दिएकाले सदुपयोग गर्न सिक्नु राम्रो हुनेछ ।

मकर : धनस्थानमा शनिदेव रहेकाले ठुलो खर्च नगर्नु राम्रो हुनेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । दाजुभाइले राम्रो साथ दिनेछन् । स्वदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ ।

कुम्भ : शुभग्रह भाग्यको स्थानमा छन् । तपाईंले सोचेका सबै काम नबन्ने जोखिम छ । सानासाना केही काम भने सफल हुनेछन् । एकल निर्णय घातक हुनेछ । विदेशी रमझमले मन तान्नेछ । परिवारले साथ र सहयोग गर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन मध्यम छ । शिक्षा र स्वास्थ्यको क्षेत्र सहज बन्नेछ । आर्थिक र राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । आफन्तबाट असहयोग हुने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

राशिफलले जे जस्तो भने तापनी तपाईँको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि