nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पशुपतिनाथ बाबाको दर्शन संगै २०८१ साल कार्तिक १९ गते सोमबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १९, २०८१, ६:३३ बिहान
आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष : समय सामान्य छ । धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता घटेर स्वास्थ्यमा समस्या हुनसक्छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : समाजमा राम्रो काम गर्छु भन्दाभन्दै अप्ठेरो परिस्थिति बन्नसक्छ । बोल्दा ख्याल गर्नुपर्नेछ । कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य छ । व्यापारमा घाटा हुने जोखिम छ । साथीभाइले असहयोग गर्नेछन् । संकटमा परिवारले भने साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ ।

कर्कट : मनमा चिन्ता बढ्नेछ । सानो कुराले झन्झट बढे पनि शुभ ग्रहको बहुमत भए शिक्षामा मन जानेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

सिंह : हरेक क्षेत्रमा सोचेको जस्तो काम नहुने जोखिम छ । गम्भीर भएर अगाडि बढ्नुपर्नेछ । तपाईंको इज्जतमा दाग लाग्ने खतरा छ । दिदीबहिनीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ ।

कन्या : दिन रमाइलो छ । समाजमा तपाईंको बोलीको प्रभाव राम्रो रहेको छ । परोपरकारमा सहभागी हुनु राम्रो हुनेछ । चेलीले दिएको उपहारले खुशी दिनेछ । शेयर कारोबारमा फाइदा हुनेछ । परिवारले तपाईंको प्रशंसा गर्नेछन् ।

तुला : धनलक्ष्मी योग परेको छ । लामो समयदेखि रोकिएको सम्पत्ति प्राप्त हुनेछ । साथीसँगको तर्कले अप्ठेरो परिस्थिति बन्नसक्छ । तर्क नगर्दा फाइदा हुनेछ । परिवारको साथ र सहयोग पाइनेछ ।

वृश्चिक : आफ्नै राशिमा शुभग्रहको बहुमत रहेकाले ठुला काममा आँट गर्ने दिन छ । मनमा सानो कुराले चिन्ता हुनेछ । छाति खुला बनाउनुपर्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा नाफा कमाउने दिन छ ।

धनु : धन खर्च हुनेछ । राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ । समाजसेवाको अवसर मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । संयुक्त लगानीबाट फाइदा हुने योग छ ।

मकर : खर्च बढ्नेछ । आफन्तले असहयोग गर्ने भएकाले आफन्तसँग सचेत बन्नुपर्ने दिन छ । विपक्षी समूह सक्रिय भएकाले व्यवहार गर्दा ध्यान दिनुपर्नेछ । परिवारमा भने शान्ति मिल्ने दिन छ ।

कुम्भ : भाग्यको स्थानमा शुभग्रहको बल छ । मध्य साढेसातीको दशाले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ । परिवारले घर व्यवहारमा सकारात्मक साथ दिनेछन् ।

मीन : साना कुराले मनमा झन्झट हुनसक्छ । बिहान उठेर गणेशको पूजा गर्नाले दिन सहज बन्नेछ । अप्ठेरो परिस्थितिमा परिवारले तपाईंको बचाउ गर्नेछ । प्रेम सम्बध सुमधुर बन्नेछ ।

राशिफलले जे जस्तो भने तापनी तपाईँको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!