nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा देवी माताको दर्शन संगै २०८१ साल कार्तिक १८ गते आईतबारको राशिफल हेर्नुहोस

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १८, २०८१, ९:२७ बिहान
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष : सञ्चित धन खर्च हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : राम्रो बोल्छु भन्दाभन्दै नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा संगठनले साथ दिनेछ । चाडपर्वको नाममा निन्द्रा गडबढ हुनेछ । खान रुचि नहुने जोखिम छ । प्राविधिक शिक्षामा प्रगति हुनेछ ।

मिथुन : अचानक धन नास हुने जोखिम छ । खर्च गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ । शिक्षाका क्षेत्रमा राहत मिल्नेछ । विपक्षीले अप्ठेरोमा लडाउने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा धोका हुने भएकाले व्यवहार गर्दा सोच्नुपर्ने दिन छ ।

कर्कट : आफूले आफूलाई चिन्न नसक्दा समस्या बल्झिनसक्छ । बढी चिल्लो र गुलियो खानाले शरीरमा रोगको प्रकोप बढ्नसक्छ । प्राविधिक शिक्षा र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

सिंह : दिन सहज छ । साथीको सहयोगमा रमाइलो गर्ने समय हो । खानपानमा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्नेछ । कला र गलाको प्रदर्शन हुँदा तपाईंको प्रशंसा हुनेछ ।

कन्या : धनलक्ष्मी योग परेको छ । लक्ष्मीप्रति भक्ति राख्नु राम्रो हुनेछ । राज्यको अंगमा काम गर्दै हुनुहुन्छ भने तपाईंको बढुवा हुनेछ । साथीहरु सकारात्मक भएकाले परोपकारमा मन दिनु आवश्यक देखिन्छ । परिवारले तपाईंलाई राम्रो साथ दिनेछन् ।

तुला : तपाईंको राशिमा चन्द्रमा र सूर्यको संगम भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ । दान गरेमा मन शान्त हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ । आफू सचेत रहनसके रोगबाट मुक्त हुने अवसर मिल्नेछ । दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक : साथीभाइको सहयोग मिल्नेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारमा खटपटी बढ्ने योग छ । प्रेम सम्बन्धमा विवाद हुने भएकाले अगाडि नबढ्नु फाइदा होला ।

धनु : दिन सहज छ । आजको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । विपक्षी सक्रिय भएकाले काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । शेयर कारोबारमा फाइदा हुनेछ ।

मकर : सञ्चित धन खर्च हुनसक्छ । लगानी गर्न अगाडि नबढ्नु राम्रो हुनेछ । साथी र संगठनको राम्रो साथ मिल्नेछ । एकल लगानी भने घातक हुनेछ । परिवारले साथ नदिँदा मन अशान्त बन्ने खतरा छ ।

कुम्भ : मुल त्रिकोणमा शुभग्रह बसेका छन् । लगानीका क्षेत्रमा फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा फाइदा हुनेछ ।

मीन : पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ । अचानक नराम्रो समाचारले मन अशान्त बन्नेछ । आज नयाँ कुरा गर्नु भन्दा दैनिक कामलाई मात्र निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

 

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि