nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा माताको दर्शन संगै २०८१ साल असोज ३ गते बिहिवारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०८१, ६:५१ बिहान
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूको लागि आज दिन मध्यम रहेको छ । चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहने भएकाले अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। पारिवारिक सम्बन्ध तथा प्रेम जीवन आज राम्रो रहन सक्छ भने शेयर बजारबाट सामान्य लाभ लिन सक्ने समय रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमा ग्रहको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले वृष राशि भएका व्यक्तिहरूको लागि आज दिन त्यति अनुकूल देखिंदैन । छाती तथा पेटमा समस्या आउनाले महत्वपूर्ण काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ। शेयर बजारबाट आज लाभ मिल्न सक्ने सम्भावना एकदमै कम रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । चन्द्रमा ग्रहको तृतीय गोचरको शुभ प्रभावले कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट पनि सफलता मिल्न सक्छ। व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन्। शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीलाई आफुप्रति विश्वास गर्ने वातावरण निर्माण गर्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज समय मध्यम छ। बोलीमा संयमता नअपनाउंदा काम बिग्रिन सक्ने भएकाले सतर्क हुन जरुरी छ। आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ। व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ। पढाईमा विद्यार्थीले उचित ध्यान दिन सक्दा राम्रो प्रगति गर्न सक्छन्। पारिवारिक जीवनमा रमाइलो गर्ने तथा आफन्त भेट भएर मिष्ठान्न भोजन गर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सक्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छ । चन्द्रमाको गोचर तपाईंकै राशिमा रहेकाले आर्थिक कारोबारबाट नाफा, पारिवारिक खुसीको वातावरण रहनाले मन प्रसन्न रहन सक्ने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्ने समय छ। विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन् भने शेयर बजारमा कारोबार गर्नेहरुले राम्रो नाफा कमाउन सक्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहँदैन । चन्द्रमा गोचर राशिबाट बाह्रौँ स्थानमा रहने भएकाले, खर्च बढ्ने, अनावश्यक विवादमा फस्न सकिने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय शुभ रहन सक्छ । चन्द्रमाको गोचर आज तपाईंको राशिबाट एकादश स्थानमा रहने भएकाले आम्दानी बढ्ने, शेयर बजारबाट लाभ मिल्न सक्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय छ। विद्यार्थीले पढाईबाट सोचेजस्तो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ। पहिले रहेका विवादहरु आज समाधान हुन सक्छन्। भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएका व्यक्तिहरुका लागि आज दिन राम्रो रहेको छ। नयाँ काम सुरु गर्न वा नयाँ लगानी गर्नको लागि आजको दिन राम्रो हुन्छ। कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग छ। राज्य तथा प्रशासनिक क्षेत्रमा रोकिएका कामहरु आज सफल हुन सक्छन्। व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन्। प्रेम जीवनमा रमाइलो यात्रा हुन सक्छ भने पारिवारिक सम्बन्ध सुमधुर रहन सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हासिल गर्न सक्ने समय छ। शेयर बजारमा कारोबार गर्नेहरुले आज राम्रो लाभ लिन सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय मध्यम रहेको छ । धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन्। विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ। छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला। पढाईको क्षेत्र मध्यम रहन सक्छ भने पारिवारिक तथा प्रेम जीवन पनि राम्रै रहन सक्ने समय छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य नै रहला। चन्द्रमाको गोचर राशिबाट अष्टम रहने भएकाले दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ। काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्छन्। आज विद्यार्थीले पढाईमा उचित ध्यान दिन सक्दैनन्। शेयर बजारमा आज लगानी नगर्दा नै राम्रो होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका व्यक्तिहरुको लागि आज समय शुभ रहेको छ । व्यावसायिक यात्राको सम्भावना छ। आम्दानी बढ्न सक्छ। बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुन सक्छन्। प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ। शेयर बजारमा कारोबार गर्नेहरुले नाफा आर्जन गर्न सक्ने समय छ। विद्यार्थीले पढाई उचित ध्यान दिंदा राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ । चन्द्रमा गोचर राशिबाट छैटौँ स्थानमा रहने भएकाले नयाँ लगानी तथा नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ। प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्छन्। शेयर बजारमा कारोबार गरेर पनि नाफा आर्जन गर्न सक्ने समय छ। प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!