असार ५ गते। सशस्त्र प्रहरी बल धनुषाले हजारौँ मूल्य बराबरको अवैद्य काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल धनुषाले ढल्केवर–जनकपुरधाम सडकखण्डबाट हजारौँ मूल्य बराबरको काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणका एसपी दर्शन गिरीले गोप्य सूचना पाएसँगै पठाएको सशस्त्रको टोलीले ट्राक्टरसहित काठको गोलिया बरामद गरेको जानकारी दिए । विशेष सूचनाको आधारमा ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी ढल्केबरबाट जनकपुरतर्फ ल्याउँदै गरेको अवस्थामा ट्याक्टर र विभिन्न जातका काठका गोलियाहरू पक्राउ गरि नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि डिभिजन वन कर्यालय धनुषामा बुझाईएको एसपी गिरीले जानकारी दिए ।
















Discussion about this post