nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफुमाथी खेलकुद मन्त्री साहले दुर्ववहार गरेको गोइतको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ४, २०८१, ३:५८ मध्यान्ह
आफुमाथी खेलकुद मन्त्री साहले दुर्ववहार गरेको गोइतको आरोप

बैशाख ४ गते । नेपाल एथलेटिक्स संघ मधेसका संयोजक दिपेन्द्र कुमार गोइतले आफूसंग मधेसका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

चैत ३० गतेदेखि वैशाख २ गतेसम्म जनकपुरधाममा आयोजना गरिएको एथलेटिक्स प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री साहले आफूसंग दुव्र्यवहार गरेको आरोप लगाएका हुन् । गोइतले एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री साहले बिना कारण आफूमाथी दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने ‘एथलेटिक्स प्रतियोगिताको समापन समारोह चलिरहेको थियो, समापन समारोहको प्रमुख अतिथि मन्त्रीजी नै हुनु हुन्थ्यो उहाँलाई नमस्कार गर्ने बित्तिकै मलाई त किन यहाँ आईस यहाँबाट गई हाल नभए जुत्ता निकालेर पिट्छु भनेर धम्काउनु भयो ।’गोइतले खेल र खेल भावनाको विषयमा थोरै पनि जानकारी नरहेको यस्ता मन्त्री राख्नुको कुनै औचित्य नरहेको बताए ।

यता मन्त्री साहले आफूले कुनै किसिमको दुव्र्यवहार नगरेको बताएकी छन् । प्रतियोगितामा खलल पुर्याउने गरी कृयाकलाप गरेकाले नै आफूले यहाँ किन आको मात्रै भनेको उनले बताइन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!