nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिएको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०८०, ६:०५ मध्यान्ह
धनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिएको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

चैत २७ गते। धनुषाको शहीदनगर नगरपालिका- ८ बिसरभोराका केही व्यक्तिले प्रहरीलाई नै मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ ।प्रहरीमाथि आक्रमण गर्नुका साथै मार्ने धम्की दिएका तीन युवकमाथि इलाका प्रहरी कार्यालय यदुकोहाले मुद्दा दर्ता गरेको छ । बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिता, पप्पु भन्ने उदनकुमार यादव र अमरपति रोहितामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको कार्यालयका इन्स्पेक्टर चन्द्रकिशोर शाहले जानकारी दिए ।

जग्गा विषयमा आफन्तसँगै विवाद भएपछि विसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिताले सार्वजनिक सडक अवरुद्ध पारेका थिए । इन्स्पेक्टर शाहले भने, ‘सडक खुलाउन इलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली त्यहाँ पठाएका थियौं । सो क्रममा भुल्लासहित तीनै जनाले प्रहरीमाथि आक्रमण गरे । प्रहरी जवानलाई ड्युटीमा आए मारिदिने धम्कीसमेत दिए । स्थानीय भद्रभलादमीले छलफल र नापजाँच गरेर विवाद मिलाइसकेका थिए । भुल्ला र उनकै काका नातामा पर्ने विनोद रोहिताबीच जग्गाको विवाद थियो । तर, पप्पु नामका व्यक्तिले भुल्लालाई उस्काएर प्रहरीमाथि आक्रमण गर्न लगायो । महिलालाई समेत प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा गर्न लगाए ।’

पप्पु र भुल्ला आपराधिक चरित्रका व्यक्ति भएको प्रहरीको दाबी छ । भुल्लाका बुवा प्रदीप रोहिता जनतान्त्रिकमा लागेर भूमिगत आन्दोलन गर्दा प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनका छोरा पप्पु पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको नोटिसमा रहेको इन्स्पेक्टर शाहले बताए ।
मुद्दा दर्ता भएपछि प्रहरीलाई बदनाम गर्न भुल्लाले चोरीको नाटक रचेका थिए । इन्स्पेक्टर शाहले भने, ‘चोरी भएकै छैन् । तर, भुल्लाका परिवारका सदस्यले घरमा चोरी भयो भनेर झूटो हल्ला चलायो ।’

प्रहरीलाई राति बोलाएर फसाउनेसम्मको षड्यन्त्र गरेको उनको भनाइ छ ।स्थानीय वडाध्यक्ष तनुकलाल कुसियैतले पनि केही व्यक्तिले समाजलाई आतंकित बनाउन खोजेको बताए । उनले नेपालप्रेससँग भने, ‘जग्गाको सामान्य विवाद थियो । विवाद समाधान भयो । दुबै पक्ष सहमत भए । जग्गामा सिमाना पनि गाडिसक्यौं । तर, अन्तिममा प्रहरीमाथि नै एक पक्षले आक्रमण ग¥यो ।’जग्गाकै विषयलाई लिएर उनीहरु विनोद रोहिता र उनकी श्रीमती अम्बिकालाई समेत पटक पटक धम्काउने गरेका छन् । विनोद भन्छन्, ‘जग्गाको विवाद मेरो आफ्नै भतिजा भुल्लासँग भयो । तर पप्पु नामका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न लगाए ।’प्रहरीले मुद्दा दर्ता गरेर खोजी गरिरहेका कारण उनीहरुले आफूलाई समेत धाकधम्की दिने गरेको विनोद बताउँछन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि