nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुराकी खर्च खारेज गर्ने निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०८०, ११:२१ बिहान
सुराकी खर्च खारेज गर्ने निर्णय

मधेश प्रदेश : सुराकी खर्च खारेज

चैत ८ गते। मधेश प्रदेशको अतिविवादित बनेको सुराकी खर्च नलिने नवनियुक्त गृह, सञ्चार तथा कानुन मन्त्री सरोज कुमार यादवले निर्णय गरेका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेको सरोजकुमार यादव (महोत्तरी)लाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयको कार्यभार सम्हाल्न मंगलबार मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका छन् ।

गृह मन्त्रालयका सूचना अधिकारी संदिपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेजको निर्णय गरेका हुन् । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च खारेजकै निर्णय गर्नुभएको छ,’ मन्त्रालयका सूचना अधिकारी सिंहले भने । मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुशि बुझ्दै आएका थिए । मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी मंगलवार सम्हालेकै दिन मन्त्री यादवले सुराकी खर्च नलिने र त्यो कार्यविधिलाई नै खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेका छन् । उनको नेतृत्वमा एमाले मधेश प्रदेश सरकारमा सहभागी भएको छ । यादवले मन्त्रालयमा बहाली गरेकै दिन सुराकीको अध्यायलाई अन्त्य गर्ने निर्णय गरेका छन् । ‘आफ्नो प्रहरी लगायतका सुरक्षा निकायहरु समेत प्रदेश सरकारसँग छैन्’ उनले भने, मासिक रुपमा सुराकी भत्ता बुझेर कहाँ सूचना दिएको भने समेत जानकारी छैन् ’ उनले भने, यसबाट मधेश प्रदेशको अनावश्यक रुपमा वार्षिक लाखौं रुपैयाँ खर्च भएको छ ।

मधेश प्रदेश सरकारको पहिलो गृहमन्त्री बनेका ज्ञानेन्द्र कुमार यादवले सर्वाधिक ५४ लाख रुपैयाँ सुराकी बुझेको मन्त्रालयको तथ्यांक छ । सबै भन्दा कम रकम कांग्रेसका मो.समिमले बुझेका छन् । सुराकीको रकमले मधेश प्रदेशलाई देशैभरि विवादमा पारेको छ । कार्यविधि बनाएर रकम खर्च गरिए पनि त्यसको औचित्य भने पुष्टि हुन नसकेकाले त्यसलाई खारेज गर्ने प्रकृया थालेको मन्त्री यादवले बताए ।

मधेश प्रदेश सरकारले प्रहरी समायोजनका लागि निरन्तर प्रयास गरिरहेको छ ।तर त्यो भन्दा अगावै सुराकीको नाममा रकम बुझेको विषयले विवादमा तानेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!