nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०८०, १०:०५ मध्यान्ह
राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न

विनोद मण्डल/असाेज ७ गते। सिरहाको लाहान नगरपालिका वडा न ७ गणेश चोकमा निर्माण गरिएको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ।

पूर्व निर्धारित समय अनुसार बिहान करिब ९ बजेदेखि उद्दघाटन कार्यक्रम तय गरिए पनि मधेश प्रदेशका मुख्य मन्त्री माननीय सरोज कुमार यादव करिब १० बजेर १२ मिनेटमा नवनिर्मित भवन उद्दघाटन समारोहमा आउनु भएपछि कार्यक्रम औपचारिक रूपमा अगाडी बढाईएको थियो ।

माननीय मुख्य मन्त्री यादवको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अथितीहरु , माननीयहरु रामशंकर यादव, गंगा यादव ,प्रदेश सांसदहरु राजेन्द्र चौधरी , राजकुमार गुप्ता , ललिता दास , नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता, पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगाएत विभिन्न मिडियाका पत्रकारहरु , प्रमूख जिल्ला अधिकारी, सुरुक्षा निकायका प्रमुखहरु, धनगढीमाईका मेयर शिवशंकर महतो, लहान उद्योग बाणिज्य संघका अध्यक्ष विकास शारडा , लाहान नगरपालिकाका विभिन्न वडाका प्रमुखहरु , विभिन्न राजनीतिक दलका स्थानिय नेताहरु , समाजसेवी , बुद्धिजीवी , विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरु , बैंकका कर्मचारी लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा मंगलधुन बजाएर नयाँ भवनको रिबन काटेर ताम्र पत्र अनावरण गर्दै मुख्य मन्त्रीले उद्दघाटन गरेका हुन ।

बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय गान गाएर कार्यक्रम औपाचारितामा प्रवेश गरेको थियो ।

आनंद सुवेदीको उद्घोषणमा संचालित कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई बैंकका उप कार्यकारी निर्देशक पवन रेग्मीले बैंकको शाखा कार्यालय सम्बन्धमा आफ्ना धारणा राख्दै स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका तर्फबाट प्रमूख अथिती लगाएत सबै अथिती गणलाई फूलमाला खडा ओढाइएको थियो ।

कार्यक्रममा वक्ताहरुले लाहानको समसामायिक समस्या प्रति मुख्य मन्त्रीको ध्यानाकर्षण गर्दै लाहानमा बाणिज्य बैंकले पुर्याएको योगदानको बारेमा अा आफ्ना धारणा राखेका थिए भने बैंकको कमजोरीको बारेमा समेत अवगत गराईएको थियो ।

नयाँ भवन निर्माणले आम लाहान बासी खुशी भएको समेत वक्ता अथिती गणले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा प्रमूख अथिती माननीय मुख्य मन्त्री यादवलाई बैंकका तर्फबाट मायाको चिनो कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रदान गर्नु भएको थियो ।

बैंकको सभा हलमा आयोजित कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको बैंक प्रशासनले जनाएको छ ।

Discussion about this post

Related Posts

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि