भदौ १७ गते। जनउत्थान लघुवित्त वित्तीय संस्थाले एक सूचना प्रकाशित गर्दै धेरै संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, ब्यवस्थापन प्रशिक्षार्थी, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसएलसी उत्तिर्ण गरेको देखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा अनुभवि कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १४ गते) ले १५ दिन भित्र बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
Discussion about this post