श्रावण २६ गते । ९० वर्षीय बुबाको ह त्या गर्ने ६० वर्षीय छोरालाई प्रहरीले प क्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढको टोलीले बुबा माइत सिंह घलानको हत्या गरेको आरोपमा ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको हो ।
शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्तीका दिल बहादुरले घरायशी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।















Discussion about this post