श्रावण २३ गते । कमला नदीमा बाढीले बगाउँदा दुई जना बेप त्ता भएका छन् ।
गणेशमान चारनाथ नगरपालिका-७ का ३५ वर्षीय साजन परियार र ३० वर्षीय माया परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले बताए ।
उनीहरू श्रीमान-श्रीमती हुन् । प्रहरीका अनुसार नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले उनीहरूलाई बगाएको थियो ।
वेपत्ता भएका श्रीमान् श्रीमतिलाई खोजी गर्नका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिएको छ। ।
















Discussion about this post