असार १७ गते । एक ६ वर्षीया नाबालिकालाई जब रजस्ती करणी गरेको अभियोगमा एक जना प क्राउ परेको छ।
उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्यूज कारखाना
















Discussion about this post