जेठ २६ गते। गणपति लघुवित्त वित्तिय संस्था लि. ले संस्थाको आज एक सुचना प्रकाशित गरेर कर्मचारी माग गरेको छ।
केन्द्रिय कार्यालयमा सहायकको रुपमा काम गर्न केहि संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले व्यवस्थापनमा स्नातकोत्तर गरि आवश्यक अनुभव प्राप्त गरेका इच्छुक उम्मेद्धावरहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन संस्थाले उल्लेख गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका स्थानिय तथा अनुभवि उम्मेद्धावरहरुलाई प्राथमिकता दिइने पनि संस्थाले उल्लेख गरेको छ ।
यस पदमा आवेदन दिनका लागि इच्छुक आवेदकले संस्थाको वेबसाइट https://www.ganapatimicro.com.np वा [email protected] मार्फत आवेदन दिन सक्नेछन्
हेर्नुहोस भ्यकेन्सी नोटिस





















Discussion about this post