nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यदि तपाईंलाई निद्रामा समस्या छ भने एकपटक वास्तुतर्फ दिनुहोस् ध्यान , तपाईको सुत्ने कोठा कस्तो हुनुपर्छ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०८०, १०:४५ बिहान
यदि तपाईंलाई निद्रामा समस्या छ भने एकपटक वास्तुतर्फ दिनुहोस् ध्यान , तपाईको सुत्ने कोठा कस्तो हुनुपर्छ?

यदि तपाईंलाई निद्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी रहेको ज्योतिष मार्गदर्शन का प्रसिद्ध ज्योतिष गुरु ई बिबेकले सुझाव दिये ।

वास्तु दोषको कारण पनि निद्रामा समस्या हुने उनको ठहर छ । घरको वास्तुले हाम्रो दैनिक जीवनमा गहिरो प्रभाव पार्ने हुनाले यस्ता कुरालाई बेवास्ता गर्न नहुने उनको सल्लाह छ । उनका अनुसार सुत्ने कोठा शान्त सुन्दर अनि मिठो निद्राका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

१. कैयाैं अवस्थामा हामीले आफूअनुकूल प्रयोग गर्न सजिलो होस् भनेर सुत्ने कोठामै फ्रिज, ग्यासजस्ता सामान राख्ने गर्छाैं। यस्ता वस्तुलाई कोठाबाहिर राखेमा राम्रो निद्रा पर्छ । (वैज्ञानिक कारण, सुत्ने कोठामा विद्युतीय तथा चुम्बकीय वस्तु राख्दा स्वास्थ्यमा प्रभाव पर्छ)

२. कतिपय व्यक्तिले लापरबाही गर्दै आफू सुत्ने खटिया घरको जुनसुकै दिशामा राख्ने गर्छन् । जसको कारण रातको समयमा राम्रो निद्रा लाग्दैन । उत्तर दिशामा टाउको र ढोकातर्फ खुट्टा राखेर सुतेमा वास्तुदोष लाग्छ । (वैज्ञानिक कारण, पृथ्वीको चुम्बकीय गुणको कारण उत्तर दक्षिण शरीर पारेर सुत्नु हुँदैन)

३. सुत्ने कोठाको रङ आफूअनुकूल हुनुपर्छ । सुत्ने कोठाको रङ आफूलाई मनपर्ने भयो भने मिठो निद्रा लाग्छ।

४. सुत्ने कोठा खुला तथा सामान्य हुनुपर्छ । कोठा धेरै गन्जागोल राख्नु हुँदैन ।

५. घरको डिजाइन गर्दा कोठामा चार कुनाको सट्टा पाँच कुना राखेमा, त्यस कोठामा सुत्दा समस्या हुन सक्छ ।

६. रातको समयमा पानी पिउने बानी छ भने, पानीको बोतल तथा गिलास बेड नजिक नराख्नुस् । यसले सुत्दा बेचैन महसुस हुन्छ ।

७. सुत्दा पूर्व दिशातर्फ शिरानी राखिनु पर्छ । साथै कोठाको झ्याल ढोका आवाज नआउने हुनुपर्छ ।
अधिकांश घरमा सुत्ने खाट वा पलङमुनि विभिन्न चिज राख्ने चलन हुन्छ । तर यस्तो गर्नु वास्तु शास्त्रको दृष्टीले खराब मानिने शर्माको भनाइ छ । सकेसम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी केही चिज त पलङमुनि राख्नै नहुने वास्तु शास्त्रको भनाइ छ ।
शयनकक्षमा विभिन्न वास्तु दोष हुने हुँदा मानिसलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ । यसका लागि पनि सुत्ने पलङमुनि राख्ने सामानको विषयमा विचार पु¥याउनुपर्ने हुन्छ ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि