धनुषा/जेठ १९ गते । धनुषा प्रहरीले ठगी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय पाएका फरार प्रतिवादी जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने कृष्णचन्द्र साहलाई लाई प क्राउ गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमकाअनुसार ठगी मुद्दामा जिल्ला अदालत धनुषाले साहमाथि १ लाख ८१ हजार ६१२ जरिवान र १ महिना कैद तोकिएको फैसला सुनाएको छ ।
उनलाई बिहीबार पक्राउ गरेर धनुषा जिल्ला अदालमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post