जेष्ठ ६ गते । धनुषामा चो री गरेको दमकल सहित १ जना प क्राउ परेका छन्।
धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ दक्षिणकालीका रामलखन मण्डलको घरबाट दमकल चोरी भएको सूचना पाएपछी धनुषाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा जिल्ला धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ०७ जानकी नगर बस्ने बर्ष ४० को ऐलुन खानलाई चोरी गरेको उक्त दमकल सहित नियन्त्रणमा लिई चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान कार्य अघि बढाएका छन् ।
















Discussion about this post