nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हरेक स्त्रीले सुधार्नु पर्ने यी ५ स्वभाव : यत्ति सुधारिए घर नै बन्नेछ स्वर्ग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १६, २०८०, ८:५२ मध्यान्ह
हरेक स्त्रीले सुधार्नु पर्ने यी ५ स्वभाव : यत्ति सुधारिए घर नै बन्नेछ स्वर्ग

स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्यसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ । जुन सुधार गर्नसके घर स्वर्ग बन्नेछ ।

१) पतिलाई आफ्नो मात्रै ठान्ने

पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् । यसले गर्दा उनमा नमिठो पर्छ । बाहिर राम्रो देखाएपनि भित्र श्रीमानले सहज महसुस गरिरहेको हुन्न । घरका अरु सदस्यबाट वा साथीभाई इष्टमित्रबाट टाढिदै जाँदा उसमा मानसिक तनाव हुन्छ । उ आत्तिन सक्छ । यसैले यसले श्रीमतीलाई भित्री दृष्टिबाट नराम्रो वा दोषी ठान्छ । अनि सम्बन्धमा दरार आउँन थाल्छ । यो बानी सुधार्नुभयो भने जीवनमा कहिलै सम्बन्धमा धाँजा फाटिने छैन ।

२) नमिठो वचन बोल्ने

वचनको वाण निकै चोटिलो हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ । साथीभाई वा आफन्तको अगाडी लज्जित हुनेगरी बचन लगाउँने स्त्रीको वानी छ भने त्यो श्रीमानसँग एकदिन न एकदिन सम्बन्ध धमिलो बनिनै हाल्छ । तत्काल कुनै प्रतिक्रिया जनाएन भनेर झनै मज्जा मानेर श्रीमानको खिल्ली उडाइरहनुभएको छ । यो गल्ती जीवनमा गरिरहनुभएको छ भने ग्यारेण्टी साथ भन्न सकिन्छ तपाईको यही बानीका कारण एकदिन सम्बन्ध टुट्न सक्छ ।

३) मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने

जीवनमा जहिलै पैसाको मात्र कुरा गर्नु हुन्छ । हिसाबकिताबमा मात्र ध्यान छ । कति कमायो, कति जमायो भन्नेमा मात्र चियाचर्चो छ भनेपनि तपाईहरुमा अप्ठ्यारो अवस्था आउँन सक्छ । आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् । मानिस कहिलै पैसाको पछि लाग्नु हुन्न । मानिसकोपछि पैसा आफै लाग्छ । जब पैसालाईपछि लगाएर मानिस हिँड्छ भने सँधै जीवन सुखमय हुनेछ । तर पैसाकोपछि मानिस लाग्दा आज यी अनेकौँ समस्या थपिएका छन् । ज छ जस्तो अवस्था छ त्यसैलाई सुखमय ठान्ने दाम्पति जहिलै सुखी र खुशी हुनेछन् ।

४) कचकचे र रुञ्चे
सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् । कुनैपनि कुरामा सानो उपलब्धीलाई चै के पो गरिस् र त्यो जाबो भनेर आँकलन गरिदिने । भइनरहेको कुरालाई चै बारम्बार यो बिगारिस् त्यो बिगारिस् । यो भएन त्यो भएन मात्र भन्ने हरेक दिन त्यही शब्दले मात्र प्रगति चाहाने पुरुषकोपनि मनोवल गिर्छ । त्यसैले गर्दा उ असफलको दर्जा भोग्न तयार हुन्छ । यसले गर्दा सम्बन्ध नै भाँडिन्छ । एकदिन टुट्छ ।

५) हस्तक्षेपकारी स्वभाव

कुनै–कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता माथी रोकावट आउँछ । जिताहा प्रवृत्तिले अर्को व्यक्तिको मनोवल वा क्षमतामा ह्रास आउँछ । यसले गर्दा जीवनमा असर गर्छ ।

नोट : यो सामाग्री विभिन्न अध्ययन, अनुशन्धान र खोजमा आधारित छ । यहाँ स्त्रीको स्वभाव भनेर चर्चा गरिएको छ । तर यी सबै कुरा पुरुषमापनि लागू हुन्छ । श्रीमतीका लागि श्रीमानलेपनि यस्ता वानी त्याग गर्नुपर्छ । श्रीमानका लागि अझै केही थप कुराहरु छन् । जुन अर्को सामाग्रीमा समावेश गर्नेछौ । यो सामाग्री कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला । मन परेको खण्डमा अरुका लागि सेयर गरिदिन सक्नुहुनेछ । अन्तिमसम्म पढिदिनुभएकोमा धन्यवाद ।

Tags: टिप्स

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि