nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एक वर्ष भित्रै कमला पुल सञ्चालनमा ल्याउने दाबी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, १२:११ मध्यान्ह
एक वर्ष भित्रै कमला पुल सञ्चालनमा ल्याउने दाबी

चैत २५ गते। हुलाकी सडक अन्तर्गतको धनुषा र सिरहा जोड्ने पुल एक वर्ष भित्रै निर्माण गरिने दाबी गरिएको छ ।

हुलाकी सडक संघर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ विषयमा शुक्रबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो दाबी गरेका छन् । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले पुल यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको बताए ।

निर्माण भइसकेको धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा नआउँदै गत वर्ष असारको बाढीले भासिएपछि अहिलेसम्म सो पुल पुनर्निर्माण हुन सकेको छैन । पुल पुनर्निर्माणका लागि पटक–पटक आन्दोलनसमेत हुने गरेको छ । महानिर्देशक ढकालले अबदेखि पुनर्निर्माणका लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरे । “विभागले कमला पुल निर्माणका लागि दिनरात काम गरिरहेको छ ।

निर्माण कम्पनीलाई बोलाएर लगातार काम गर्न हामीले भन्दै आएका छौँ,” उनले भने । कमला पुल पुनर्निर्माणका लागि माटो परीक्षण लगायतका काम भइरहेको र निर्माणको काम चाँडै सम्पन्न भएर सञ्चालनमा आउने उनले स्पष्ट पारे ।

कमला पुल निर्माण गरिरहेको लुम्बिनी कन्स्ट्रक्सनका प्रमुख विष्णु शर्माले पुल निर्माणका लागि ढिलाइ नहुने प्रतिबद्धता जनाए ।अबको दुई÷तीन महिनापछि वर्षा सुरु हुने र सो समयमा काम नहुने बताउँदै उनले भने ,‘वर्षा सकिने बित्तिकै काम सुरु हुन्छ।’ पुल भत्केकोमा आफूलाई दुःख लागेको बताउँदै एक वर्षभित्र जसरी पनि सञ्चालनमा ल्याउने उनले दाबी गरे ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादव (धनुषा) र दिनेश यादव (सप्तरी)ले सिरहा र धनुषावासीका लागि ‘लाइफ लाइन’ रहेको सो पुलको छिट्टै पुनर्निर्माण हुनुपर्नेमा जोड दिए । कमलामा पुल नभएकाले सिरहाबाट १८ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न सिरहावासीलाई महेन्द्र राजमार्ग भएर ८२ किलोमिटर दूरी तय गर्नु पर्ने बाध्यता रहेको बताउँदै साँसदद्वयले पुलको निर्माण तीव्र गतिमा हुनु पर्ने माग अघि सारे ।

२०६८ जेठ १३ गते पप्पु र लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपियाँमा पुल निर्माणको ठेक्का लिएका थिए । २०७७ मा मात्र निर्माण भएको सो पुल उदघाटन नहुँदै भासिएको थियो

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि