nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा फ्रेमवर्क कार्यान्वयन कार्यविधि तालिम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, १२:११ मध्यान्ह
धनुषामा फ्रेमवर्क कार्यान्वयन कार्यविधि तालिम सम्पन्न

चैत २५ गते। धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका स्थित रहेको मावि खजुरी चन्हामा तीन दिवसीय सुरक्षित विद्यालय फ्रेमवर्क कार्यान्वयन कार्यविधि र सूचना सञ्चार प्रविधि तालिम सम्पन्न भएको छ ।

जनकनन्दिनी र विदेह नगरपालिकाका विभिन्न १५ वटा विद्यालयका ३० जना शिक्षकहरुलाई तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र आसमान नेपालको आयोजनामा संचालित सिकाई परियोजना अन्तरगत सो तालिम दिइएको जनाइएको छ । कक्षाकोठाको व्यवस्थापन, विगत र वर्तमान अवस्थामा हुनु पर्ने परिवर्तन, आधुनिक प्रविधिहरुको प्रयोग लगायतको विषयमा तालिम दिइएको थियो ।

सो तालिममा शिक्षकहरुले प्रभावकारी शिक्षण सिकाईको लािग विभिन्न किसिमको साधानहरुको प्रयोग, वर्तमानमा कक्षाकोठा भित्र पाठ्यपुस्तक, बल्याकबोड/ह्वाइटबोर्ड , भित्तेलेखन जस्ता शैक्षिक सामग्रीहरुको प्रयोग, उनीहरुले सिकाइलाई समुदाय तथा व्यवहार परिवर्तन गर्नबाट बन्चित भईरहेका कारण बदलिदो परिस्थितीमा कक्षाकोठा एउटा प्रयोगशाला कसरी गर्ने सम्वन्धमा सो तालिममा विस्तृतमा जानकारी गराइएको थियो ।

ICT प्रयोग गर्नुको अर्थ विश्वलाई आधुनिक प्रविधिहरु मोवाईल, कम्पुटर, मल्टिमिडिया, इन्टरनेट, प्रोजेक्टर, डिजिटल बोड जस्ता सामग्रीहरु मार्फत सहजीकरण गरी प्रतिदिन बालबालिकाहरुमा शैक्षिक रुपान्तरण गर्दै जानु रहेको बताइएको थियो ।

विद्यालयको न्यूनतम सुरक्षा उपायका लागि गर्नुपर्ने क्रियाकलापहरु समेटिएको कार्याविधिले बृहत् विद्यालय सुरक्षा कार्यान्वयनका लागि मार्गनिर्देश, उक्त कार्यविधिलाई विद्यालयसम्म पु¥यायी नेपाल सरकारले लिएको उत्थानशीलता अभिवृद्धिको तपसिलका लक्ष्यहरुलाई पुरा गराउनु रहेको बताइएको थियो ।

उत्थानशीलता अभिवृद्धि गर्न शिक्षक र विद्यार्थीलाई मृत्यु र घाइते हुनबाट बचाउने, विपद्पछि विद्यालयलाई निरन्तरता दिनसक्ने वातावरण तयार गर्ने, शिक्षामा गरिने लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउने र शिक्षाका माध्यमबाट विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता सशक्तीकरण गर्ने रहेको बताइएको थियो ।

सम्भावित प्रकोपलाई सम्बोधन गर्नेगरी भौतिक संरचनाको निर्माण, पुनर्निर्माण र प्रबलीकरणलाई सुनिश्चित गर्दै विद्यालयको सुरक्षामा सुधार गर्नु, विद्यालय तहमा विपद् जोखिम न्यूनीकरणलाई मूलप्रवाहीकरण गरी संस्थागत व्यवस्था सुनिश्चित गर्नु, बृहत् विद्यालय सुरक्षासम्बन्धी विषयवस्तु पाठ्यक्रममा समावेश गरी पठनपाठन गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक संजीवकुमार साहले जानकारी दिए ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि