चैत २२ गते । सप्तरी जिल्लाको खडक नगरपालिका ३ बनरझुलास्थित पुर्व–पश्चिँम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त.२२३ नं. को ट्याक्टरले बिपरित दिशातर्फ आँउदै गरेको प्र.२–०२–००३प.५१०७ न. मोटरसाइकललाई ठक्कर दिँदा चालक डाक्नेश्वरी नगरपालिका ७ निवासी ३५ वर्षिय राज कुमार साह घाइते भएका छन् ।
उनको माँ धमिनि अस्पताल लहानमा उपचार भईरहेको र ट्याक्टर, मोटरसाइकल प्रहरीको नियन्त्रणमा तथा फ रार ट्याक्टर चालकको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post