चैत २१ गते । नाबालिकामाथि सामूहिक बला त्कार गरेको आरोपमा दुई जना प क्राउ परेका छन् ।
टोखा नगरपालिका ३ को एक गेष्ट हाउसमा सामूहिक बला त्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई प क्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प क्राउ पर्नेमा २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् ।
उनीहरुले नक्कली फेसबुक आइडी बनाएर भेट्न बोलाएर गेष्ट हाउसमा सामूहिक बला त्कार गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post