nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तबाट ऋण लिने घटे

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ चैत्र १६, बिहीबार १४:३७
मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

बैंकिङ खबर । लघुवित्त संस्थाहरुबाट ऋण लिनेको संख्या घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुुस मसान्त (दोस्रो त्रैमासिक समीक्षा अवधि) सम्मको लघुवित्त संस्थाहरुको सुपरीवेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार थोक तथा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुको निष्क्रिय (खराब) कर्जामा वृद्धि भएको उल्लेख छ। पुष मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये खराब कर्जा ५२ करोड अर्थात ०.८७ प्रतिशत रहेको छ।

असार मसान्तसम्म उक्त कर्जाको अनुपात ०.४१ प्रतिशत थियो। अघिल्लो बर्षको सोही अवधिमा ०.३४ प्रतिशत थियो। यता, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तिय संस्थाको निष्क्रिय कर्जा पुष मसान्तसम्म १८ अर्ब ३४ करोड पुगेको छ। उक्त रकम कूल कर्जा तथा सापटीको ४.६८ प्रतिशत हो। असार मसान्तमा उक्त खराब कर्जाको अनुपात २.५६ प्रतिशत थियो।

‘पुष मसान्तसम्मको अवधिमा खराब कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिमा १७.०३ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। लघुवित्त संस्थाले कृषि क्षेत्रमा कर्जा बढाएका छन्। लघुवित्त संस्थाहरुले पुष मसान्तमा प्रवाह गरेको कूल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ। ०७९ असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो। सेवा व्यवसाय र घरेलु तथा लघु उद्योग भने कर्जा कम प्रवाह गरेका छन्।

यस्तै, लघुवित्त संस्थाहरुको सम्पत्तिमा बढवा भएको छ। उक्त प्रतिवेदन अनुसार पुष मसान्तसम्ममा लघुवित्त संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ११ अर्ब ८ करोड पुगेको छ।

उक्त रकम असार मसान्तको तुलनामा ०.६२ प्रतिशतले बढी हो। अघिल्लो बर्षको सोहि समयमा १२.२९ प्रतिशतले सम्पत्ति बढेको थियो।
त्यस्तै, जोखिम भारित सम्पत्ति पनि बढेको छ। पुष मसान्तमा कुल सम्पत्तिको ९४.४१ प्रतिशत जोखिम भारित सम्पत्ति रहेको छ। असार मसान्तमा ९३.९९ प्रतिशत रहेको थियो।

यस्तै लघुवित्त संस्थाहरुले अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफा तुलनामा केहि गिरावाट आएको छ। ‘समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले ७९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो,’ प्रतिवेदनमा उल्लेख छ।
लघुवित्त संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको छ।

‘अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक वर्षको दोस्रो त्रयमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ,’ समीक्षा प्रतिवेदनमा उल्लेख छ।

यस्तै, संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेका छन्। २०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुस मसान्तसम्ममा ६४ वटा कायम भएका छन्। ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्।

Tags: लघुवित्त

Discussion about this post

Related Posts

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

हज यात्राका लागि निवेदन खुला,नेपाललाई १२०० कोटा

धनुषाका ३३ जना र मोहत्तरीबाट ४१ जना सहित नेपालबाट झण्डै ११ सयका हजका लागि साउदी जाँदै (हेर्नुहोस कुन जिल्लाबाट कति जना)

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

सपनामा यौन सम्पर्क गरेको देखे हुनसक्छ यस्तो खतरा

आज २०८० जेठ २१ गते आइतबार , हेर्नुहोस् आजको राशिफल

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि