nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कहिले सुधार हाेला ऐतिहासिक छिन्नमस्ता भगवति मन्दिरको अवस्था…?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०७९, १०:३८ बिहान
कहिले सुधार हाेला ऐतिहासिक छिन्नमस्ता भगवति मन्दिरको अवस्था…?

कपिल मुखिया/सप्तरी/चैत १२ गते । सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरको दुराअवस्था कहिले सुधार हुने सरकार ?

के यो मन्दिर, मन्दिर समितिको सदस्य र समितीका पदाधिकारीहरुका लागी लुटन र उनीहरुको तिजोरी भर्नको लागि मात्रै हो र?

यस मन्दिरमा वर्षेनी करोडौंको बजेट आउँछ तर त्यो बजेट बापतको काम ५% पनि हुँदैन। लुटन र भ्रष्टाचार गर्न मन्दिर समितिका सदस्यहरुले बजेट बापतको रुपैयाँ पनि मन्दिर समितिकै कोषमा राख्न लगाउँछन ता की लुटन लाई सजिलो होस।

एक पल्ट बजेट ल्यायो काम गर्यो त्यो काम पुर्ण रुपमा सम्पन्न नहुँदै अर्को बजेट आएपछि बन्दै गरेको संरचनालाई बिगार्ने तथा मन्दिरको सौन्दर्य करनलाई बिगार्ने काम गरिरहे हुन्छन।

यहाँ बजेट त करोडौंको आउँछ तर काम चाहिँ शुन्य हुन्छ।
यहाँ खाटिएका कर्मचारीहरु तलबको भर्पाई त बढी रकमको गर्छन र मन्दिरको आम्दानी र खर्च विवरण मोलोमतोमा सार्वजनिक गर्छन।

यहाँ यस्ता कर्मचारीहरु छन जसको तलब अहिलेको समयमा ५ हजार, ८ हजार, ९ हजार देखी लास्ट २४ घण्टा खटिने कर्मचारीको तलब १३ हजार सम्म छन। तर खर्च बिल भर्पाईमा उनीहरुको तलब बढी देखाएर खर्च विवरण सार्वजनिक गर्छन। यस मन्दिर समितिमा यस्ता भ्रष्टहरु छन जस्ले मन्दिरको आम्दानी भन्दा बढी खर्च नै देखाउँछन। तर मन्दिरको आम्दानी भने खर्च विवरण देखाउने भन्दा कयौं गुणा बढी हुन्छ।
मन्दिरको हरेक कामकाजमा भ्रष्ट र लुटेराहरुले नै कब्जा जमाएको छ।

आजको यो तलको फोटो हेर्नुस। मन्दिर परिसर भित्र करोडौंको बजेट ल्याएर भवन बनाउन खडा गरिएको पिलरहरुलाई भत्काइ रहेको छ। किन कि त्यो पिलरहरु मन्दिर परिसर भित्रको सौन्दर्यकरण लाई बिगार्छ रे! पिलर हटाउनु काम माने ठिकै हो। तर त्यो पिलर भित्र रहेका रड (डन्डी) हरु मन्दिर समितीका मान्छेहरुले काँधमा बोकेर उनिहरुको घर लग्दैछन। मन्दिरको सम्पत्तिलाई यसरी हत्त्याउन मन्दिर समितीका मान्छेहरुलाई खुल्ला छुट छ र?

यस्ता लुटेरहरु माथी किन कार्यवाही हुँदैन? किन यिनिहरु माथी अख्तियारले छानबिन गर्दैन। अब यो मन्दिरलाई स्थानीय सरकरकै रेखदेख र नियन्त्रणमा राख्नुपर्यो अनि मात्रै मन्दिरको अस्तित्व बच्ने छन। फेसबुक वालबाट

Tags: सप्तरी स्थानीय खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि