nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७९, ११:३२ मध्यान्ह
किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

काठमाडौं । हाम्रो समाजमा धेरै प्रकारका मानिस हुन्छन् । कोही आफ्नो सुरमा हुन्छन् त कोही चाकडीमा दिनरात घोटिन्छन् ।

सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी–संस्कारलाई गोडमेल गरिरहेका छन् ।

जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम–व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्‍यो, चाकडी गर्नुपर्छ ।

हुँदा–हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ ।

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने, कुनैपनि कामको लागि विधी–थिती वा प्रक्रिया पुर्‍याएर पनि चाकडी गरिएन भने आफ्नो काम फत्ते हुँदैन । चाकडी गर्नैपर्छ ।

जबकी यो संस्कार आफैमा दुषित र हानिकारक हो । चाकडी(प्रवृत्तिले समाजमा राम्रा, दक्ष, सिपालु, इमान्दार मान्छेहरु पछाडि पर्छन् । धूर्त, चतुर चाकडीबाजले हुर्कने अनुकुलता पाउँछन् ।

चाकडी संस्कृतिले नेपाली राजनीतिलाई बढी गाँजेको छ । नेता(मन्त्रीको चाकडी नगरी केहीपनि हुन्न भन्ने मानसिकता व्याप्त छ । सही काम गर्न र गराउन पनि नेता तथा मन्त्रीको चाकडी गर्नैपर्ने वाध्यत्मक अवस्था छ ।

त्यस्तै कुनैपनि सरकारी कामकाज गराउनका लागि पनि चाकडी गर्नुपर्ने संस्कार छ । चाकडी गरेकै भरमा आफ्नो काम फत्ते हुन्छ भन्ने मानसिकताले यस्तो प्रवृत्ति मौलाउदै गएको पनि छ ।

चाकडीबाजको कला

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कला भनेको उनीहरु कसैको अगाडि हदैसम्म निहुरिएर स्तुती गान गाइरहन सक्छन् । तबसम्म उनीहरु स्तुती गान गाइरहन्छन्, जबसम्म उनको अघिल्तिर उभिएका व्यक्ति पग्लदैनन् । आफ्नो काम वा स्वार्थ पुरा गराउनका लागि उनीहरु आफूलाई जतिसुकै सानो बनाउन पनि पछि पर्दैनन् ।

उनीहरु ठूला–बडाको अगाडि हातपाउ मोल्छन् । साष्टङ्ग दण्डवत् गर्छन् । भक्तिभाव प्रकट गर्छन् । बढाई–चढाई कुरा गर्छन् ।

चाकडीबाजको कमजोरी

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कमजोरी भनेको चाहि उनीहरुमा चाकडी गर्ने बाहेक अरु विशेष क्षमता हुँदैन । विशेष कला हुँदैन । विशेष दक्षता हुँदैन । यदि उनीहरुसँग अरु कला, क्षमता, सीप हुँदो हो त चाकडीबाज गर्नतर्फ लाग्दैनथे । आफूमा केही क्षमता नभएकाले नै उनीहरु चाकडीबाज गर्न थाल्छन् ।

चाकडीबाजको खतरा

चाकडीबाजले निम्त्याउने खतरा भनेको असल, इमान्दार र सोझा व्यक्तिहरु पछाडि पर्छन् । चाकडी गर्ने धूर्त र फटाहहरुले हरेक अवसर एवं मौका ह त्याउँछन् । उनीहरुकै रजगज चल्छ । यसले गर्दा इमान्दारहरु निरुत्साहित हुनपुग्छन् । धूर्तहरु फस्टाउँदै जान्छन् । आखिरमा यसले समाजमा नराम्ररी जरा गाढ्छ ।

चाकडीबाजको भय

चाकडी गर्नेहरु कामचोर हुन्छन् । उनीहरु चाकडीकै भरमा अरुलाई रिझाउने, भुलाउने मनोवृत्तिका हुन्छन् । यस्ता चाकडीबाजले आफ्नो काम फत्ते भइसकेपछि धोका दिन सक्छन् । उनीहरु आफैप्रति विश्वस्त हुँदैनन् । अरुलाई विश्वास गर्दैनन् ।

Tags: ब्लगलेख/रचना

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि