nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ चैत्र ३, शुक्रबार १२:२७
मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु

सप्तरी/चैत ३ गते । सप्तरीको विभिन्न स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् । 

    
जिल्लाको कंचनरुप नगरपालिका बिष्णु मन्दिरस्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको ना.३३प.९४५८ नं. को स्कुटीले बाटो काट्ने क्रममा एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो दुर्घटनामा स्कुटी चालक पनि भाइते भएका छन् ।
    

ठक्करबाट सो नगरपालिका वडा नं. ८ बस्ने ५० वर्षिया पैदल यात्री सोशिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मुख, बायाँ खुट्टा र दाहिने हातमा चोट लागेकोले उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको छ । 
    

यस्तै स्कुटी चालक मोरङको रतुवामाई ५ बस्ने २५ वर्षिय बलिराम राजबंशीको निधारमा चोट लागेकोले उनको एमडिएस अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
    

यसैगरि बिहीबारै राजविराज १६ बोरिया पेट्रोल पम्पस्थित सडक खण्डमा सखडाबाट राजविराजतर्फ आउदै गरेको मधेश प्र.०६–००१–०३३४ नम्बरको मोटरसाइकल र सोही सडक खण्डमा बिपरित दिशाबाट जादै गरेको स.५प.२७३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको छ । 
    

सो दुर्घटनामा मधेश प्र. ०६–००१–०३३४ मा सबार राजगढ ७ फकिर इनर्वा निवासी ताज महमदको निधारमा र दाहिने खुट्टामा चोट लागेको तथा सोहि मोटरसाइकल पछाडी सबार उनको पत्नी मोरिया खातुनको दाहिने हात र दाहिने आँखामा घाउ भएको प्रहरीले जनाएको छ ।
    

यस्तै स.५प.२७३९ नम्बरको मोटरसाइकलमा सबार विष्णुपुर ७ बस्ने लक्ष्मी मंडलको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको तथा सोही मोटरसाइकल पछाडी सबार हनुमाननगर कंकालिनी ४ मधवापुर बस्ने सन्तोष मंडलको दाहिने हात र अनुहारमा चोट लगेको प्रहरीले जनाएको छ । 
    

घाइते सबैको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अव्दुल खानले दिए राजीनामा

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

युवकद्वारा १६ वर्षीय युवतीलाई जब रजस्ती क रणी,एक जना प क्राउ

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तबाट ऋण लिने घटे

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मानसिक सन्तुलन बिग्रिएकी महिलालाई घरज्वाईले गरे बला त्कार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि