जनकपुरधाम/फागुन २७ गते । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा हरिवन नगरपालिका ५ बस्ने सिंहेश्वर शर्माका १२ वर्षीय छोरा ओमशंकर शर्मा छन् ।
उनलाई शनिबार घर नजिक ना ६ त ८४४ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । बालकको उपचारको क्रममा नमूना अस्पतालमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि ट्रयाक्ट चालक फ रार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post