एक १६ वर्षिया किशोरीलाई जब रजस्ती क रणि गर्ने एक युवकलाई प्रहरीले प क्राउ गरेको छ ।
किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा देवदह नगरपालिका–७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जब रजस्ती क रणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Discussion about this post